काठमाडौं, १७ कात्तिक । नेपाली कांग्रेस वरिष्ठ नेता एवं तनहुँ १ का उम्मेदवार रामचन्द्र पौडेलले आलंकारिक राष्ट्रपति नभएर कार्यकारी पदमै आफ्नो दाबी रहेको बताएका छन् । ‘सुशासन नभईकन मुलुक सम्पन्न हुन सक्दैन । सुशासन दिन सक्ने नैतिक सामर्थ्य मसँग छ । लि क्वान युले ३० वर्षमा सिंगापुर बनाए । दक्षिण कोरिया पनि ३० वर्षमै बन्यो […]