राष्ट्रपतिद्वारा दुई जनालाई प्रदेश प्रमुख नियुक्त

  काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई जनालाई प्रदेश प्रमुख नियुक्त गरेकी छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङलाई र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो । ​नेपालको संविधानको धारा एक सय ६५ को उपधारा एकको खण्ड ‘ख’ बमोजिम यस अघि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले […] The post राष्ट्रपतिद्वारा दुई जनालाई प्रदेश प्रमुख नियुक्त appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

राष्ट्रपतिबाट ३ प्रदेशमा प्रदेश प्रमुख नियुक्त, कुन प्रदेशमा को ?

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ । मन्त्रिपरिषद्को यही कात्तिक २२ गते बसेको बैठकको निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा १६३ उपधारा २ बमोजिम प्रदेश नं १ मा तेह्रथुमका परशुराम खापुङ, कर्णाली प्रदेशमा बाँकेका तिलक परियार र सुदूरपश्चिममा बाजुराका देवराज जोशीलाई राष्ट्रपति भण्डारीले आज […]

प्रदेश १, कर्णाली र सुदूरपश्चिममा नयाँ प्रदेश प्रमुख नियुक्त

काठमाडौँ– प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश १ को प्रदेश प्रमुखमा परशुराम खापुङ्ग, कर्णालीको प्रदेश प्रमुखमा तिलक परियार र सुदूरपश्चिमको प्रदेश प्रमुखमा देवराज जोशीलाई नियुक्त गरेकी हुन्। संविधानको धारा १६३ को उपधारा (२) बमोजिम राष्ट्रपति भण्डारीले नयाँ प्रदेश प्रमुख नियुक्त गरेको राष्ट्रपति […]

यादव शर्मा प्रदेश प्रमुख नियुक्त

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले यादवचन्द्र शर्मालाई बागमती प्रदेशको प्रमुखमा नियुक्त गरेकी छिन्। सरकारले बिहीबार गरेको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले शर्मालाई नियुक्त गरेकी हुन्। प्रदेश प्रमुख संघीय सरकारको प्रतिनिधि रहने संवैधानिक व्यवस्था छ। माधव नेपालले एमाले विभाजन गरेर नयाँ पार्टी निर्माण थालेपछि उनको कोटामा सत्ता गठबन्धन शर्मालाई अवसर दिएको हो। नेपालका प्रधानमन्त्री हुँदाका प्रमुख स्वकीय […]

राष्ट्रपतिद्वारा बागमतीमा नयाँ प्रदेश प्रमुख नियुक्त, प्रसाई बर्खास्त

राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छिन् । सरकारको सिफारिसमा राष्ट्रपतिले शुक्रबार यादवचन्द्र शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हु्न् । राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६३ को उपधारा २ बमोजिम संखुवासभाका शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेको उल्लेख गरिएको छ । यस्तै राष्ट्रपतिले केपी ओली सरकारले नियुक्त गरेको विष्णु प्रसाद प्रसाईलाई पदमुक्त गरेकी छिन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिम

अस्थिर पद : एउटै प्रदेशमा साढे ३ वर्षमा ४ प्रदेश प्रमुख नियुक्त

२ नम्बर प्रदेशमा साढे ३ वर्षमा ४ जना प्रदेश प्रमुख नियुक्त भएका छन् ।  झण्डै ५ महिनाअघि नियुक्त गरिएका २ नम्बर प्रदेश प्रमुख राजेश अहिराजलाई सोमवार पदमुक्त गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अहिराजलाई प्रदेश प्रमुखबाट पदमुक्त गरेको छ ।  निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले त्यसअघिका प्रदेश प्रमुख तिलक परियारलाई पद मुक्त गर्दै २०७७ फागुन ८ गते अहिराजलाई सिफारिस गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीबाट मन्त्रिपरिषद्को सिफारिसमा नेपाल संविधानको धारा १६३(२) बमोजिम अह...

गण्डकी र लुम्बिनीमा नयाँ प्रदेश प्रमुख नियुक्त

गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त भएका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेशमा अमिक शेरचनलाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन्। यसअघि राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादव पदमुक्त गरेकी थिइन्। संविधानको धारा १६३ मा राष्ट्रपतिले प्रत्येक प्रदेशका लागि […]

राष्ट्रपतिद्वारा दुई नयाँ प्रदेश प्रमुख नियुक्त

न्युज अफ नेपाल, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा दुई नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छिन् । केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका दुई प्रदेश प्रमुखलाई पदमुक्त गर्दै राष्ट्रपतिले गण्डकी प्रदेशमा चितवनका पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेशमा चितवनकै अमिक शेरचनलाई नियुक्त गरेकी हुन् । मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १६३ को उपधारा(२) बमोजिम उनले प्रदेश […]

राष्ट्रपतिद्वारा गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन्। मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेशमा अमिक शेरचनलाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन्। राष्ट्रपति भण्डारीले गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गर्दै नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी हुन्।