हेलिकोप्टरबाट डोजर ढुवानी गरी सिस्ने हिमालको काखमा सडक

सडकको अस्थायी ट्रयाक खोल्नका लागि आठबीसकोट नगरपालिकाले हेलिकोप्टरमा डोजर ढुवानी गरिरहेको छ ।अप्ठ्यारो भूगोल भएका कारण हेलिकोप्टरको प्रयोग गरी सडक निर्माणका लागि डोजर हेलिकोप्टरमा ल्याएर सडकको ट्रयाक खोल्न लागिएको नगरप्रमुख गोरखबहादुर केसीले बताउनुभयो । आठबीसकोटभित्र अहिलेसम्म ३०० किलोमिटर ट्रयाक सडक खोल्ने काम भएको उनले बताए । नगरपालिकाको वडा नं ३ मा रहेको डोजरलाई हेलिकोप्टरमा ढुवानी गरी वडा नं १ मा लगेर सडक निर्माणको कामलाई तीव्रता दिन लागिएको छ । सर्वसाधारणले सडक खनेर सम्भव नभएपछि डोजरको प्रयो

सम्बन्धित सामग्री

रुकुम पश्चिमको खारा ब्यारेक र सिस्ने हिमाल

रुकुम (पश्चिम) त्रिवेणी गाउँपालिका वडा नंं ३ खारास्थित नेपाली सेनाको चण्डीदल गण (खारा ब्यारेक)संगै पृष्ठभूमिमा सुन्दर सिस्ने हिमाल । तस्बिर : कुलदीप न्यौपाने/रासस

सिस्ने हिमाल - NepaliPatra

रुकुम पूर्ब । रुकुम पूर्ब सिस्ने गाउँपालिका– १ स्थित सिस्ने ठूलो गाँउबाट देखिएको सिस्ने हिमाल । धौलागिरि हिमशृङ्खलाअन्तर्गत पर्ने सिस्ने हिमाल ५ हजार ९११ मिटर अग्लो छ । तस्बिरः कुलदीप न्यौपाने ९रासस०

सिस्ने हिमाल

रुकुम पूर्व सिस्ने गाउँपालिका– १ स्थित सिस्ने ठूलो गाउँबाट देखिएको सिस्ने हिमाल ।

सिस्ने हिमाल

रुकुम पूर्व सिस्ने गाउँपालिका– १ स्थित सिस्ने ठूलो गाउँबाट देखिएको सिस्ने हिमाल ।

सिस्ने हिमाल पौडीरहेको गुप्त दह

२० फागुन, दाङ । दुवै रुकुम एक भएको बेला रुकुमलाई बाउन्न पोखरी, त्रिपन्न टाकुरीको जिल्ला भनेर चिनिन्थ्यो । संघीयता कार्यान्वयनसँगै रुकुमको भूगोल पूर्वी रुकुम र पश्चिम रुकुमको रुपमा विभाजित भयो । पोखरी र टाकुरीहरु पनि दुई जिल्लामा बाँडिए । तर यहाँका कतिपय तालहरु प्रचारप्रसारको अभावमा ओझेलमा छन् । तीनैमध्येको एक हो रुकुमपूर्वको गुप्त दह । […]

रुकुम (पूर्व) क्यूबाङबाट देखिएको सिस्ने हिमाल

रुकुम (पूर्व) को पुथा उत्तरगंगा गाउँपालिका-१२ को क्यूबाङबाट देखिएको सिस्ने हिमालको दृश्य । यस वर्ष कात्तिक महिनाको सुरुवातमै जिल्लाको उच्च हिमाली भेगमा हिउँले ढाकेको छ। तस्बिर- सर्जना कार्की, रासस

सिस्ने राउण्डमा आकर्षक आधुनिक काठेपुल निर्माण

रुकुम – रुकुम पूर्वको सिस्ने गाउँपालिका १ मा रहेको सिस्ने हिमाल पुग्नको लागि तय गरिएको सिस्ने राउण्डमा आठ वटा आधुनिक काठेपुल निर्माण गरिएका छन् । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका क्षेत्रमा तीन वटा, बाँफिकोट गाउँपालिका क्षेत्रमा तीन वटा र रुकुम पूर्वको सिस्ने गाउँपालिका क्षेत्रमा दुई वटा आधुनिक काठेपुल निर्माण गरिएको हो । जीविकोपार्जनका लागि दिगो पर्यटन परियोजनाले पालिका तहसँगको सहकार्यमा पुलहरु निर्माण गरेको हो । कोरोना कारण सुस्ताएको पर्यटनलाई चलायमान बनाउन र परेको असरलाई सम्बोधन गर्न आध...

बालिका बलात्कृत भएपछि सिस्ने हिमाल बालगृह बन्द

रुकुम (पूर्व) : पाँच वर्षदेखि सञ्चालनमा रहेको रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–९ स्थित सिस्ने हिमाल बालगृह बन्द भएको छ।२०७४ मा अभिभावक नभएका बालबालिकालाई आश्रय दिन बालगृह स्थापना गरिएको थियो। बालगृह सञ्चालकका छोराले बालगृहमा रहेकी एक बालिकामाथि बलात्कार गरेको घटना सार्वजनिक भएपछि बाल गृह बन्द गराइएको हो।एक महिना अघि उक्त घटना सार्वजनिक भएकै दिन आठबीसकोट नगरपालिकाले बाल गृहका बालबालिकालाई अन्यत्र स्थानत्रण गरेको थियो। उनीहरूलाई अहिले राष्ट्रिय बाल अधिकार केन्द्र काठमाडौंमा पठाइएको छ।बालगृह

बालगृहमा बस्दै आएकी १२ वर्षीया बालिकाको पेटमा १० हप्ताको बच्चा!

आठबिसकोट नगरपालिका- ११ स्थित ‘सिस्ने हिमाल बालगृह’ मा बस्दै आएकी ती बालिकालाई बालगृह सञ्चालकै छोराले बलात्कार गरेको पीडितले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ।

पहिचान खोज्दै पुथा र सिस्ने हिमाल

रुकुम विभाजन पछि रुकुम (पूर्व) प्रदेश नं. ५ मा पर्छ। यहाँ अवस्थित पुथा र सिस्ने हिमाल यहाँका अग्ला हिमाल हुन्। पुथा हिमाल समुन्द्र सतहदेखी ७ हजार २ सय ४६ मिटर अग्लो छ भने सिस्ने हिमाल ५ हजार ८ सय ४९ मिटर अग्लो छ। प्रदेश नं. ५ ले यहि हिमालका चित्र यस प्रदेशको लोगोमा राख्ने भएका छ।