सिस्ने हिमाल पौडीरहेको गुप्त दह

२० फागुन, दाङ । दुवै रुकुम एक भएको बेला रुकुमलाई बाउन्न पोखरी, त्रिपन्न टाकुरीको जिल्ला भनेर चिनिन्थ्यो । संघीयता कार्यान्वयनसँगै रुकुमको भूगोल पूर्वी रुकुम र पश्चिम रुकुमको रुपमा विभाजित भयो । पोखरी र टाकुरीहरु पनि दुई जिल्लामा बाँडिए । तर यहाँका कतिपय तालहरु प्रचारप्रसारको अभावमा ओझेलमा छन् । तीनैमध्येको एक हो रुकुमपूर्वको गुप्त दह । […]

सम्बन्धित सामग्री

ओझेलमा सिस्नेका गुप्त दह

२३ चैत, रुकुमपूर्व । वारि हिमाल, पारि हिमाल । सिस्नेसँगै टल्किएको द्धवारी हिमाल । हिमालै–हिमालको बीचमा साना-ठूला पहाडका थुम्का । अनि तिनै थुम्काको बीचमा टिलपिलाइरहेका दह, सानो गुप्ता र ठूलो गुप्ता । तिनै दुई गुप्तामा मुस्कुराउँदै फुलेको सिस्ने हिमाल । मनै लोभ्याउने सुन्दर दृश्य । यो दृश्यमा अझै पनि धेरैको नजर पुग्न सकेको छैन । […]