बालगृहमा बस्दै आएकी १२ वर्षीया बालिकाको पेटमा १० हप्ताको बच्चा!

आठबिसकोट नगरपालिका- ११ स्थित ‘सिस्ने हिमाल बालगृह’ मा बस्दै आएकी ती बालिकालाई बालगृह सञ्चालकै छोराले बलात्कार गरेको पीडितले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ।