बालिका बलात्कृत भएपछि सिस्ने हिमाल बालगृह बन्द

रुकुम (पूर्व) : पाँच वर्षदेखि सञ्चालनमा रहेको रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–९ स्थित सिस्ने हिमाल बालगृह बन्द भएको छ।२०७४ मा अभिभावक नभएका बालबालिकालाई आश्रय दिन बालगृह स्थापना गरिएको थियो। बालगृह सञ्चालकका छोराले बालगृहमा रहेकी एक बालिकामाथि बलात्कार गरेको घटना सार्वजनिक भएपछि बाल गृह बन्द गराइएको हो।एक महिना अघि उक्त घटना सार्वजनिक भएकै दिन आठबीसकोट नगरपालिकाले बाल गृहका बालबालिकालाई अन्यत्र स्थानत्रण गरेको थियो। उनीहरूलाई अहिले राष्ट्रिय बाल अधिकार केन्द्र काठमाडौंमा पठाइएको छ।बालगृह

सम्बन्धित सामग्री

बालिका बलात्कृत भएपछि बालगृह बन्द

५ वर्षदेखि सञ्चालन हुँदै आएको आठबीसकोट नगरपालिका–९ स्थित सिस्ने हिमाल बालगृह बन्द भएको छ । २०७४ मा अभिभावकविहीन, संरक्षणविहीन र समस्यामा परेका बालबालिकालाई आश्रय दिन बालगृह स्थापना गरिएको थियो । बालगृह सञ्चालकका छोराले बालगृहमा रहेकी एक बालिकामाथि बलात्कार गरेको घटना सार्वजनिक भएपछि बाल गृह बन्द गराइएको हो ।