जनकपुरधाम– नेपाली कांग्रेस धनुषाको नेतृत्व कार्यसमितिमा विमलेन्द्र निधि समूहको बर्चस्व कायम भएको छ ।
पार्टीको १४ औं महाधिवेशन अन्तर्गत धनुषा जिल्लाको सभापतिमा निधि समूहका योगेन्द्र पजियार सहित अन्य पदाधिकारीमा समेत निधि समूहकै निर्वाचित भएका छन्।
सम्पन्न मतगणनामा निधि समूहको तर्फबाट उपसभापतिद्वय गणेश झा र लक्ष्मी नारा...