कांग्रेस प्रदेश अधिवेशन : दैलेखका दुई स्थानमा पौडेल र एक स्थानमा देउवा पक्ष विजयी

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दैलेखका चारै वटा प्रदेश सभाको निर्वाचन सकिएको छ। निर्वाचन क्षेत्र नं. १ को (क) र (ख) दुवैमा रामचन्द्र पौडेल समूहको प्यानलै विजयी भएको छ भने निर्वाचन...