इलाम वाणिज्य संघमा कांग्रेस निकट प्यानलको वर्चश्व :: Pahilopost.com

इलाम: इलाम उद्योग वाणिज्य संघको अध्यक्षमा इश्वर चिपालू निर्वाचित भएका छन्। प्रगतिशिल प्यानलका देवेन्द्र शंकरलाई झन्डै दोब्बर मतले पछि पार्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन्। आठौं अधिवेशन कांग्रेस निकट प्रजातान्त्रिक समूहको प्यानलै विजयी भएको कांग्रेसबाट संविधानसभा सदस्यसमेत रहेका नगेन्द्र कुमालले जानकारी दिए। वरिष्ठ उपाध्यक्षमा कृष्ण पौडेल, वाणिज्य उपाध्यक्षमा दीपेश