बुटवलको खानेपानी संस्थाको चुनावमा सत्ता गठबन्धनको प्यानलै विजयी

२२ फागुन,बुटवल । एमालेले आफ्नो गढ दाबी गर्दै आएको बुटवलको एक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको चुनावमा एमाले इतरको गठबन्धनको प्यानलै विजयी भएको छ । बुटवल-११ को मजुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अधिवेशनबाट माओवादी केन्द्रको नेतृत्वमा रहेको नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), विप्लव नेतृत्वको नेकपा र वामदेव गौतम निकटको समूहको प्यानलले एमालेलाई क्लीन स्वीप […]