अख्तियारले औंल्यायो स्वास्थ्य क्षेत्रका १५ विकृति काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य क्षेत्रमा अत्यधिक भ्रष्टाचार रहेको स्पष्ट पार्दै केन्द्र, प्रदेश र स्थानीय गरी तीनवटै सरकारमा स्वास्थ्य क्षेत्रमा हुने गरेका १५ वटा विकृति आंैल्याएको छ । अख्तियारले विकृति आंैल्याएसँगै नेपालको स्वास्थ्य क्षेत्र चरम विकृतिको चंगुलमा रहेको पुष्टि भएको छ । देशभरबाट परेका विभिन्न उजुरीका आधारमा […]
The post स्वास्थ्य क्षेत्र नै विकृतिको चंगुलमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.