पोखरा । मणिपाल शिक्षण अस्पतालमा उपचारक्रममा बिरामीको मृत्यु भएको विषयले ठूलो रूप लिँदा यतिबेला मुलुकको स्वास्थ्य क्षेत्र आतंकित छ । गण्डकी प्रदेशभर मंगलबार आकस्मिकबाहेक अस्पतालका सबै सेवा ठप्प भयो । बिरामीको मृत्युपछि चिकित्सक कुटिएको विषयलाई लिएर नेपाल चिकित्सक संघ, गण्डकीले तीनबुँदे माग अघि सार्दै आकस्मिकबाहेक सबै सेवा बन्द आह्वान गरेको हो । संस्थाका कार्यवाहक अध्यक्ष […]
The post मुलुकभरको स्वास्थ्य क्षेत्र आतंकित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....