बेलायतमा एम्बुलेन्स कर्मचारीद्वारा हड्ताल, स्वास्थ्य क्षेत्र अस्तव्यस्त

बेलायतमा कार्यरत  एम्बुलेन्स कर्मचारीद्वारा बुधबार गरिएको हड्तालका कारण स्वास्थ्य क्षेत्र अस्तव्यस्त बनेको छ । तलब वृद्धि गर्न माग गर्दै दवाव स्वरूप उनीहरू हड्तालमा उत्रिएका हुन् ।युनाइट, जीएमबी र युनीसनका सदस्यहरु हड्तालमा उत्रिएका छन् । इंग्ल्याण्ड र वेल्सका ११ वटा एम्बुलेन्स सेवामध्ये ८ वटा सेवाका दसौँ हजार कर्मचारीले  हड्ताल गरेका छन् ।एम्बुलेन्स कर्मचारीलगायत पारामेडिक तथा आकस्मिक कल सेन्टरमा कार्यरत दसौँ हजार कर्मचारी हड्तालमा उत्रिएपछि इमर्जेन्सी सेवामा नराम्रो प्रभाव परेको छ ।

सम्बन्धित सामग्री

देशभर संचालित एम्बुलेन्स सेवालाई एकीकृत प्रणालीमा आवद्ध गर्न अध्ययन समिति गठन

एकीकृत प्रणालीमा आवद्ध गर्ने प्रत्रिया सम्बन्धी अध्ययन गर्न राष्ट्रिय योजना आयोगका स्वास्थ्य क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको छ।

ज्ञापनपत्र बुझाएर महिलाहरूले मागे एम्बुलेन्स

रुकुम : रुकुम पश्चिम त्रिवेणी गाउँपालिकाका महिलाहरूले स्वास्थ्य संस्थामा तत्काल एम्बुलेन्स व्यवस्था गर्न माग गरेका छन्। गाउँपालिकाका आमा तथा गर्भवती महिलाहरूले सामुहिक रूपमा सिम्रुतु स्वास्थ्य चौकीका प्रमुख भीमबहादुर चन्दमार्फत गाउँपालिकासमक्ष माग पत्र पेस गरेका हुन्। मानव जीवनमा आधारभूत मानिएको स्वास्थ्य क्षेत्र सुधार नगरिँदा महिलाहर...