श्रीलङ्कामा औषधि र उपकरणको अभावमा स्वास्थ्य क्षेत्र प्रभावित

आर्थिक सङ्कटको चपेटामा परेको श्रीलङ्कामा स्वास्थ्य क्षेत्र नराम्ररी प्रभावित भएको छ । त्यहाँका डाक्टरले तत्काल अन्तर्राष्ट्रिय निकायले सहयोग नगरे स्वास्थ्य क्षेत्र ध्वस्त हुने बताएका छन् । दिनदिनै भएका सामग्रीहरु सकिँदै गएको तर आयात नभएकाले कसरी अगाडि बढ्ने भन्ने सङ्कटमा परेको डाक्टरले बताएका बीबीसीले जनाएको छ । अस्पतालहरुमा स्टक औषधि र मेडिकल उपकरण सकिँदै गएकाले उनीहरुले तत्काल सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका हुन् । श्रीलङ्काले ८५ प्रतिशत स्वास्थ्य क्षेत्रका सामग्री आयात गर्दै आएको थियो तर आर्थिक सङ्कट चुलिएसँग...

सम्बन्धित सामग्री

स्वास्थ्य बिमा गरेकाले निःशुल्क औषधि नपाएको गुनासो

स्वास्थ्य बिमा गरेकाहरूले सरकारले निःशुल्क उपलब्ध गराउने औषधि नपाएको गुनासो गरेका छन् । स्वास्थ्य बिमा गरेकाहरूलाई राज्यले विभिन्न प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने गर्छ । तर, यहाँका सेवाग्राहीले पछिल्लो समय...

तीन वटा स्वास्थ्य संस्थालाई औषधि सहयोग

सिमकोट – हेल्थ अस मेडिकल सेन्टरले तीन वटा गाउँपालिकाका तीन वटा स्वास्थ्य संस्थालाई औषधि सहयोग गरेको छ। सेन्टरले आफ्नो सामाजिक कार्यअन्तर्गत औषधि सहयोग गरेको हो। सेन्टरका प्रमुख नारायण फडेराले यस वर्षका लागि आफ्नो सामाजिक कार्यमा सहयोग गर्ने लक्ष्यअनुसार तीन वटा स्वास्थ्य चौकीलाई औषधि सहयोग गरिएको बताए। शनिवार सेन्टरमै एक कार्यक्रम आयोजना गरेर औषधि सहयोग गरिएको […]

स्वास्थ्य चौकीलाई २० प्रकारका औषधि सहयोग

सिमकोट – सिमकोट गाउँपालिका– १ र २ को ठेहे स्वास्थ्य चौकीलाई औषधि सहयोग गरिएको छ। स्वास्थ्य चौकीमा निःशुल्क वितरण गर्नेभन्दा फरक खालका जो बिरामीका लागि अति आवश्यक पर्ने औषधि सहयोग गरिएको हो। अस्पताल तथा स्वास्थ्य चौकीलाई औषधि तथा अन्य सामग्री सहयोग गर्दै आएको हेल्थ अस हुम्लाले ठेहेको स्वास्थ्य चौकीलाई २० प्रकारका औषधि सहयोग गरेको हो। […]

स्वास्थ्य चौकीलाई औषधि र सामग्री, बिरामीलाई उपचारमा सहयोग

सिमकोट – दुुर्गमको एक स्वास्थ्य चौकीलाई औषधि र स्वास्थ्य चौकीका लागि आवश्यक सामग्री सहयोग प्राप्त भएको छ। यी औषधि तथा सामग्री सहयोग प्राप्त भएपछि स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई बिरामीको उपचारमा सहयोग भएको हो। सिमकोट गाउँपालिका– २ को ठेहे स्वास्थ्य चौकीलाई औषधि सहयोग प्राप्त भएको हो। स्वास्थ्य चौकीलाई सो वडामा स्वास्थ्य तथा आयआर्जनका क्षेत्रमा काम गर्दै आएको […]

स्वास्थ्य चौकीमा म्याद नाघेका औषधि

कपिलवस्तु : शिवराज नगरपालिका ३ मा रहेको चनई स्वास्थ्य चौकीमा म्याद गुज्रिएका औषधि वितरण भएको पाइएको छ। चौकीबाट वितरण गरिएको आइरन चक्की र नाबी मलमलगायतको म्याद नाघेको पाइएको हो।म्याद नाघेका औषधि वितरण भएको भन्ने गुनासो आएपछि नगर प्रमुख अजय थापाले सोमबार स्वास्थ्य चौकीको अनुगमन गरेका छन्। नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चूडामणि भट्टराई सहितको टोलीले स्वास्थ्य चौकीको लापरबाहीबारे स्पष्टीकरण माग गरेको छ। स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले समेत म्याद गुज्रिएको औषधि वितरण गरेको स्वीकार गरे।

बैतडीका स्वास्थ्य संस्थामा औषधि अभाव

बैतडी : बैतडीमा औषधि अभावको अभाव भएको छ। जिल्लाको दोगडाकेदार, डिलाशैनी गाउँपालिकाका स्वास्थ्य संस्थामा निःशुल्क पाइने औषधिको अभाव भएको हो।दोगडाकेदारको न्वाली स्वास्थ्य चौकी, डिलाशैनीको डडिया आधारभूत स्वास्थ्य केन्द्र र रुद्रेश्वर स्वास्थ्य चौकीमा अनुगमन गर्दा निःशुल्क औषधिको अभाव भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।सरकारले स्वास्थ्य चौकी तहबाट ३८ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको भए पनि यहाँ केही औषधिको अभाव रहेको छ। उनले भने, ‘खास ग

स्वास्थ्य संस्थामा अत्यावश्यक औषधि अभाव

सल्यान : सल्यानको छत्रेश्वरी गाउँपालिकाका स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिको अभाव भएको छ। गाउँपालिकाले खरिद गरेर पठाउनुपर्ने औषधि समयमै नपठाउँदा गाउँपालिकाभित्रका सबै स्वास्थ्य संस्थामा औषधिको चरम अभाव भएको हो।स्वास्थ्य संस्थामा पुगेका विरामीहरू औषधि नपाएर खाली हात फर्किन बाध्य छन्।मौसम परिवर्तनसँगै ज्वरो, पखाला लगायतका समस्या भएका बिरामी स्वास्थ्य संस्थामा जाने भए पनि जीवनजल समेत नहुँदा निजी मेडिकलबाट महँगो मूल्यमा किन्न बाध्य भएको स्थानीय रेमन्तजंग डाँगीले बताए। ५८ प्रकारका औषधि पाइनुपर

औषधि पर्याप्त छः स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोरोना भाइरसको विरुद्ध उपचार गर्ने औषधि र उपकरण पर्याप्त रहेको बताए।...

औषधि पर्याप्त छ : स्वास्थ्य मन्त्रालय

सरकारले कोरोना भाइरसको उपचारका लागि आवश्यक पर्ने सबै औषधि उपकरण पर्याप्त रहेको जनाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोरोना भाइरसको विरुद्ध...

हुम्लाका सामुदायिक स्वास्थ्य संस्थामा औषधि अभाव

सिमकोट : हुम्लाको सर्केगाड गाउँपालिका–८ स्थित राहदेव सामुदायिक स्वास्थ्य एकाइमा औषधि अभाव भएको छ। उक्त स्वास्थ्य संस्थामा करिब दुई महिनादेखि औषधि अभाव भएपछि राहदेव गाउँका स्थानीय बासिन्दा औषधोपचारबाट वञ्चित भएका छन्।‘गाउँमा मौसमी फ्लुका बिरामी बढेका छन् तर स्वास्थ्य संस्थामा औषधि छैन’‚ स्थानीयवासी मेघराज रोकायाले भने, ‘यसप्रति सरोकारवाला निकायको समेत ध्यान गएको छैन।’ आफू दुई हप्तादेखि बिरामी भएको र स्वास्थ्य संस्थामा जाँदा सामान्य औषधि नपाए