स्वास्थ्य क्षेत्र सुधारका लागि आमूल परिवर्तन गर्नुपर्छ : प्रचण्ड

चितवन ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्र सुधारका लागि आमूल परिवर्तन गर्नुपर्ने बताएका छन् । अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासङ्घले आज यहाँ आयोजना गरेको ‘चितवनको स्वास्थ्य सरोकारमा क. प्रचण्ड’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वास्थ्य क्षेत्रमा नीतिगतरूपमा आमूल परिवर्तन ल्याउनुपर्ने बताएका हुन् । उनले राजनीतिक परिवर्तन भए पनि […] The post स्वास्थ्य क्षेत्र सुधारका लागि आमूल परिवर्तन गर्नुपर्छ : प्रचण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

प्रचण्डलाई झस्काउने राय : के प्रचण्ड चुनाव लडेर अध्यक्ष हुन तयार छन् ?

पार्टीको नाम पटकपटक बदलियो । तर, नेतृत्वका रूपमा प्रचण्ड अविच्छिन्न रहे । अर्थात् पार्टी नेतृत्व साढे तीन दशकसम्म परिवर्तन भएन ।

पार्टीको नामै परिवर्तन गरेर भएपनि एकताको पक्षमा प्रचण्ड

काठमाडौं, ३ असोज । प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकताका लागि पार्टीको नाम परिवर्तनबारे आगामी महाधिवेशनमा छलफल गरेर निर्णय लिने बताएका छन् । डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाका अध्यक्ष महिन्द्र राय यादवलाई सम्बोधन गरी लेखिएको पत्रमा पार्टी एकतालाई सफल तुल्याउन पार्टीको नामबारे आगामी महाधिवेशनमा खुला रुपले छलफल गरी आवश्यक […]

प्रचण्ड नेतृत्वको सरकार अहिले परिवर्तन नहुने महामन्त्री थापाको दाबी

काठमाडौं, ३० असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार परिवर्तन नहुने दाबी गरेका छन् । विराटनगर विमानस्थलमा आज (शनीबार) सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले अहिले कांग्रेस सत्ता परिवर्तनको खेलमा नरहेको बताएका हुन् । महामन्त्री थापाले सरकारले जनताको मुद्दामा दत्तचित्त भएर काम गर्न आवश्यक रहेको बताए । File Photo/Reporters Nepal

मंसिर ४ परिवर्तन पक्षधर र विरोधीबीचको लडाईं : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ को निर्वाचन परिवर्तन पक्षधर र विरोधीबीचको लडाईं जस्तै रहेको बताएका छन् । बिहीबार गोरखामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले परिवर्तनविरोधी पक्ष राजामहाराजाको पुर्नस्थापनाको पक्षमा उभिएको बताए । ‘परिवर्तनका पक्षधर र विरोधीको लडाईजस्तो हुँदैछ मंसिर ४ गतेको निर्वाचन । परिवर्तनको पक्षमा हामी छौं भने हिजोका राजामहाराजालाई पुर्नस्थापित गर्नुपर्छ भन्ने अर्को गठबन्धन छ । त्यसैले सम्मृद्धिको हितमा रहेको हाम्रो

देशको परिवर्तन र समाजवादी क्रान्तिलाई विजय गराउन लाग्नुस् : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको परिवर्तन र समाजवादी क्रान्तिलाई विजय गराउन एक ढिक्का भएर लाग्न निर्देशन दिएका छन् । माओवादी निकट योङ कम्युनिस्ट लिग‘ वाइसिएल’ को दोस्रो राष्ट्रिय भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले देशको परिवर्तन र समाजवादको यात्रामा एक ढिक्का भएर लाग्न आग्रह गरेका हुन् । नेपालको समाजवादी क्रान्तिकारी आधार निर्माण गर्न युवाहरु लग्न प्रचण्डले निर्देशन दिए । पार्टीमा ४० वर्ष उमेर कम उमेरका धेरै युवाहरु समेटेको बता

परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध सशक्त प्रतिवाद गरौँ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको भावना विपरित गएर संविधान मास्ने र परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्नेमा जोड दिएका छन् । उनले  जनताले संघर्ष...

परिवर्तन उल्ट्याउन खोज्ने विरुद्ध सशक्त प्रतिवाद गरौँ : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको भावना विपरीत गएर संविधान मास्ने र परिवर्तन उल्ट्याउन खोज्ने विरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्नेमा जोड दिएका छन् । उनले जनताले सङ्घर्ष गरेर स्थापित गरेका परिवर्तनका मुद्दा कार्यान्वयन हुन नदिने अनेकन खालका षड्यन्त्र विगतमा पनि भएको र अहिले पनि त्यस्ता प्रवृत्ति कायम रहेकाले प्रतिवाद गर्नुपर्ने […]

स्वास्थ्य क्षेत्र सुधारका लागि आमूल परिवर्तन गर्नुपर्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्र सुधारका लागि आमूल परिवर्तन गर्नुपर्ने बताएका छन्।

परिवर्तन उल्टाउन मविरुद्ध घेराबन्दी गर्ने षड्यन्त्र भइरहेकाे छ : प्रचण्ड

रुपन्देही – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफूमाथि घेराबन्दी गर्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ । बुटवलमा भइरहेको राष्ट्रिय दलित पत्रकार सङ्घको पहिलो महाधिवेशनको उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले प्राप्त परिवर्तनलाई उल्टाउन परिवर्तनका लागि सङ्घर्ष गर्ने नेताहरूको बदनाम गर्ने र घेराबन्दी गर्ने काम भइरहेको दाबी गर्नुभयो । १२ बुँदे समझदारी र शान्ति सम्झौताका हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला जीवित नरहेको भन्दै अहिले आफू जीवितै भएको र परिवर्तन उल्ट्याउन सबैभन्दा धेरै घेराबन्दी आफूम...