सुरु भयो रमजान (फोटोफिचर)

काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको महान पर्व रमजान आजदेखि सुरु भएको छ । यो पर्वमा एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन् ।  उर्दू क्यालेन्डरअनुसार बिहान ४ः १५ बजेबाट बेलुका ६ः२० बजे सम्म निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिका...

सम्बन्धित सामग्री

काठमाडौंमा रमजान (तस्बिरहरु)

मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व रमजान आजबाट सुरु भएको छ। एक महिनासम्म चल्ने यस पर्वमा मुस्लिम सुमदाय दिनभर पानी समेत नपिई व्रत बस्ने गर्छन्। जसलाई रोजा पनि भन्ने गरिन्छ।...

रमजान भोलिदेखि सुरु हुने

इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान मुबारक महिना भोलिदेखि सुरु हुने भएको छ। एक महिनासम्म चल्ने यस पर्वमा मुसलमानहरु दिनभर निराहार बस्छन्।...

रमजान भोलिदेखि सुरु

विराटनगर – इस्लाम धर्मावलम्वीको महान् पर्व रमजान मुबारक महिना भोलिदेखि सुरु हुने भएको छ। एक महिनासम्म चल्ने यस पर्वमा मुसलमानहरु दिनभर निराहार बस्छन्। सूर्योदय हुनुअघि अर्थात् बिहानको नमाज पढ्नुअघि केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज (मगरिब)को आजान सुनेर खोल्ने चलन छ। निराहार बस्नुलाई रोजा भनिन्छ। रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने तालिका […]

मुस्लिम धर्माबलम्बीहरूको महान पर्व रमजान आजबाट सुरु

रमजान इस्लाममा एक पवित्र महिनाको रुपमा मानिन्छ। रमजान महिना भर मुस्लिम धर्माबलम्बीहरू रोजा राख्ने गर्छन्।...

रमजान : पवित्रता र परोपकारको पर्व

इस्लामिक क्यालेन्डरले नवौं महिनाका रूपमा रमजानलाई व्याख्या गरेको छ । इस्लाम धर्मावलम्बीहरुले महिनाभर सूर्योदयदेखि सूर्यास्तसम्म व्रत बस्ने चलन छ, जसलाई रोजा पनि भन्ने गरिन्छ । रमजान हरेक वर्ष एकै दिन वा महिनाबाट सुरु हुँदैन, यसको कारण चाहिं इस्लाम धर्मावलम्बीको पात्रो हो । इस्लाम पात्रोलाई मान्यता दिने चलन अनुरूप प्रत्येक वर्ष रमजान सुरु हुने मिति १० […]

रमजान महिना सुरु, हेर्नुहोस् तस्बिरहरू

इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजान आइतबारदेखि सुरु भएको छ । राष्ट्रिय मदरसा संघ नेपालले प्रेस विज्ञप्ति जारी गरी आइतबारदेखि रमजानको व्रत सुरु भएको जानकारी दिएको छ । पवित्र महिना रमजानमा इस्लाम धर्मावलम्बी रमजान ३० दिनसम्म रोजा व्रत बसी इबादत अल्लाहसँग प्रार्थना र आफूले गरेको गल्तीको पश्चाताप गरी क्षमायाचना माग्ने चलन रहिआएको  राष्ट्रिय मदरसा संघ नेपालका महासचिव मौलाना मशहुद खाँ नेपालीले जानकारी दिए । रमजानमा गरिब परिवारमा दान दक्षिणा सदका जकातसमेत दिइने चलन छ । जामिया सिराजुल

इस्लाम धर्मावलम्बीको रमजान आज देखि सुरु

कपिलवस्तु : इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजान आजदेखि सुरु भएको छ। राष्ट्रिय मदरसा सङ्घ नेपालले प्रेस विज्ञप्ति जारी गरी आजदेखि रमजानको व्रत सुरु भएको जानकारी दिएको छ। पवित्र महिना रमजानमा इस्लाम धर्मावलम्बी रमजान ३० दिनसम्म रोजा व्रत बसी इबादत अल्लाहसँग प्रार्थना र आफूले गरेको गल्तीको पश्चाताप गरी क्षमायाचना माग्ने चलन…

इस्लाम धर्मावलम्बीको रमजान महिना सुरु

इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजान आइतबारदेखि सुरु भएको छ । राष्ट्रिय मदरसा संघ नेपालले प्रेस विज्ञप्ति जारी गरी आइतबारदेखि रमजानको व्रत सुरु भएको जानकारी दिएको छ । पवित्र महिना रमजानमा इस्लाम धर्मावलम्बी रमजान ३० दिनसम्म रोजा व्रत बसी इबादत अल्लाहसँग प्रार्थना र आफूले गरेको गल्तीको पश्चाताप गरी क्षमायाचना माग्ने चलन रहिआएको  राष्ट्रिय मदरसा संघ नेपालका महासचिव मौलाना मशहुद खाँ नेपालीले जानकारी दिए । रमजानमा गरिब परिवारमा दान दक्षिणा सदका जकातसमेत दिइने चलन छ । जामिया सिराजुल

इस्लाम धर्मावलम्बीको पर्व रमजान शुरु

काठमाण्डाै – इस्लाम धर्मावलम्बीको पर्व रमजान शुरु भएको छ । रमजान पर्वमा मुस्लिम समुदायले एक महिनाभर बिहान सूर्योदय हुनु अघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत नखाई रोजा बस्छन् । उर्दू क्यालेण्डर अनुसार बिहान सवा ४ बजेदेखी बेलुका ६ बजेर २० मिनेट सम्म निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिका पनि परिवर्तन हुने गर्छ । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको विश्वास गरिन्छ । दान दिनु गरीब र दीनदुःखीलाई सेवा गर्नु यो महिनाको मुख्य विशेषता हो...

रमजान मनाउनेबारे इण्डोनेशियामा मतभेद

जकार्ता :  इण्डोनेशिया र खाडीका धेरैजसो देशहरूमा मुसलमानहरूको पवित्र महिना रमजान शनिबारदेखि शुरु भएको छ। अधिकांश मुसलमानले आइतबारदेखि बिहानदेखि बेलुकासम्म व्रत बस्ने, पूजापाठ गर्ने र अन्य धार्मिक कार्य शुरु गर्ने भएका छन्।इण्डोनेशियाको मुसलमानहरूको दोस्रो ठूलो समूह मुहम्मदियाले आफ्नो खगोलीय गणनाअनुसार शनिबारबाट रमजान शुरु हुने बताएको छ।यसैबीच इस्लामिक खगोलविद्हरूले चन्द्रमा नदेखेपछि शुक्रबार इण्डोनेशियाका धार्मिक मामिलामन्त्रीले आइतबारदेखि रमजान शुरु हुने घोषणा गरेका छन्। धुवाँ र धुलोक