इस्लाम धर्मावलम्बीको रमजान आज देखि सुरु

कपिलवस्तु : इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजान आजदेखि सुरु भएको छ। राष्ट्रिय मदरसा सङ्घ नेपालले प्रेस विज्ञप्ति जारी गरी आजदेखि रमजानको व्रत सुरु भएको जानकारी दिएको छ। पवित्र महिना रमजानमा इस्लाम धर्मावलम्बी रमजान ३० दिनसम्म रोजा व्रत बसी इबादत अल्लाहसँग प्रार्थना र आफूले गरेको गल्तीको पश्चाताप गरी क्षमायाचना माग्ने चलन…