रमजान मनाउनेबारे इण्डोनेशियामा मतभेद

जकार्ता :  इण्डोनेशिया र खाडीका धेरैजसो देशहरूमा मुसलमानहरूको पवित्र महिना रमजान शनिबारदेखि शुरु भएको छ। अधिकांश मुसलमानले आइतबारदेखि बिहानदेखि बेलुकासम्म व्रत बस्ने, पूजापाठ गर्ने र अन्य धार्मिक कार्य शुरु गर्ने भएका छन्।इण्डोनेशियाको मुसलमानहरूको दोस्रो ठूलो समूह मुहम्मदियाले आफ्नो खगोलीय गणनाअनुसार शनिबारबाट रमजान शुरु हुने बताएको छ।यसैबीच इस्लामिक खगोलविद्हरूले चन्द्रमा नदेखेपछि शुक्रबार इण्डोनेशियाका धार्मिक मामिलामन्त्रीले आइतबारदेखि रमजान शुरु हुने घोषणा गरेका छन्। धुवाँ र धुलोक