जनवरीमा ३३२ डिभी विजेता नेपालीलाई भिसा, अघिल्लो महिनाको तुलनामा झण्डै साढे २ गुणा बढी

अक्टोबर र नोभेम्बरमा १४५० सम्म केस नम्बर हुने नेपालीहरुको डाइभर्सिटी भिसा करेन्ट भएतापनि अमेरिकी दूतावास काठमाडौंले कसैलाई पनि डाइभर्सिटी भिसा जारी गरेको थिएन । तर डिसेम्बरमा भने १३८ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाएका थिए, जसमा काठमाडौंमा रहेको अमेरिकी दूतावासलेमात्र १३५ जनालाई डाइभर्सिटी भिसा जारी गरेको थियो । जनवरीमा यो संख्या उल्लेख्य रुपमा बढेको छ । […]

सम्बन्धित सामग्री

डिभी २०२४ का विजेतालाई भोलिदेखि भिसा, नेपालीलाई आगामी २ महिना १३०० को सिमाबन्दी

डिभी २०२४ का विजेताहरुले अक्टोबर १  देखि भिसा पाउन सुरु गर्नेछन् तर अक्टोबर र नोभेम्बरमा १३ सय सम्म केस नम्बर हुने २०२४ का डिभी विजेता नेपालीहरु मात्र भिसा पाउन योग्य हुने भएका हुन् । अर्थात् अक्टोबरका लागि १३ सयको सिमाबन्दी तोकिएकोमा नोभेम्बरका लागि पनि यसमा फेरबदल गरिएको छैन । अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर […]

डिभी २०२३ का विजेताले भिसा पाउने अवधि ५ महिना बाँकी, ६ महिनामा ११२९ जनालाई भिसा

आर्थिक बर्ष २०२३ को ६ महिनामा ११२९ जना नेपालीलाई डाइभर्सिटी भिसा प्रदान गरिएको छ । मार्चमा ३७२ जना नेपालीहरुलाई डाइभर्सिटी भिसा प्रदान गरिएको नयाँ तथ्यांक अमेरिकी विदेश मन्त्रालयले यसैसाता सार्वजनिक गरेको छ । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार गत अक्टोबरबाट सुरु आर्थिक बर्ष २०२३ को सुरुका २ महिनामा २ जना नेपालीलाईमात्र […]

डिभी २०२२ को भिसा जारी अवधि समाप्त, एकै महिनामा १६०३ नेपालीलाई डाइभर्सिटी भिसा

डिभी २०२२ का भिसा जारी गर्ने अवधि समाप्त भएको छ । डिभी २०२२ का विजेताहरुले सेप्टेम्बर ३० सम्ममात्र भिसा प्राप्त गर्ने प्रावधान रहेकाले भिसा जारी गर्ने अवधि समाप्त भएको हो । भिसा जारी हुने अवधि समाप्त हुनु अगाडि अमेरिकी दूतावास काठमाडौंले अत्याधिक नेपालीहरुलाई डाइभर्सिटी भिसा जारी गरेको छ । जुलाईसम्म कुल १६१६ जना नेपालीहरुलेमात्र डाएभर्सिटी […]

२३४ जना नेपालीलाई डाइभर्सिटी भिसा

गत महिना जुलाईमा २३४ जना नेपाली डिभी विजेताहरूले अमेरिकाको डाइभर्सिटी भिसा पाएका छन् ।

जुलाईमा सबै डिभी विजेतालाई भिसा करेन्ट हुँदा एसियामा नेपालीलाई ६३ सयको सिमाबन्दी

जुलाई महिनामा विश्वभरका सबै डिभी विजेतालाई भिसा करेन्ट हुँदा नेपाल र इजिप्टलाईमात्र सिमाबन्दी तोकिएको छ । एसियामा सबै देशका डिभी विजेताहरुको भिसा करेन्ट हुँदा नेपालीलाईमात्र सिमाबन्दी तोकिएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको भिसा बुलेटिन अनुशार जुलाई महिनामा एसियामा नेपाली डिभी विजेताहरुका लागिमात्र सिमाबन्दी तोकिएको हो । यस्तो सिमाबन्दी […]

जुनमा सबै डिभी विजेतालाई भिसा करेन्ट हुँदा एसियामा नेपालीलाई मात्र सिमाबन्दी

जुन महिनामा विश्वभरका सबै डिभी विजेतालाई भिसा करेन्ट हुँदा नेपाल र इजिप्टलाईमात्र सिमाबन्दी तोकिएको छ । एसियामा सबै देशका डिभी विजेताहरुको भिसा करेन्ट हुँदा नेपालीलाईमात्र सिमाबन्दी तोकिएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको भिसा बुलेटिन अनुशार जुन महिनामा एसियामा नेपाली डिभी विजेताहरुका लागिमात्र सिमाबन्दी तोकिएको हो । जुन महिनामा […]