आर्थिक बर्ष २०२३ को ६ महिनामा ११२९ जना नेपालीलाई डाइभर्सिटी भिसा प्रदान गरिएको छ । मार्चमा ३७२ जना नेपालीहरुलाई डाइभर्सिटी भिसा प्रदान गरिएको नयाँ तथ्यांक अमेरिकी विदेश मन्त्रालयले यसैसाता सार्वजनिक गरेको छ । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार गत अक्टोबरबाट सुरु आर्थिक बर्ष २०२३ को सुरुका २ महिनामा २ जना नेपालीलाईमात्र […]