जुलाईमा सबै डिभी विजेतालाई भिसा करेन्ट हुँदा एसियामा नेपालीलाई ६३ सयको सिमाबन्दी

जुलाई महिनामा विश्वभरका सबै डिभी विजेतालाई भिसा करेन्ट हुँदा नेपाल र इजिप्टलाईमात्र सिमाबन्दी तोकिएको छ । एसियामा सबै देशका डिभी विजेताहरुको भिसा करेन्ट हुँदा नेपालीलाईमात्र सिमाबन्दी तोकिएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको भिसा बुलेटिन अनुशार जुलाई महिनामा एसियामा नेपाली डिभी विजेताहरुका लागिमात्र सिमाबन्दी तोकिएको हो । यस्तो सिमाबन्दी […]

सम्बन्धित सामग्री

यसपटक डिभी परेर अमेरिका आउन नपाएकालाई अक्टोबरमा डिभी भर्न अमेरिकी सरकारको सुझाव

२०२३ को डिभी कार्यक्रम तीनसाता अगाडि नै समाप्त हुँदा भिसा प्राप्त गर्न असमर्थ भएका डिभी विजेताहरुका लागि निराशाजनक हुनसक्ने भन्दै अमेरिकी विदेश मन्त्रालयले सबै योग्यहरुलाई आगामी अक्टोबरमा खुल्ने डिभी भर्न सुझाव दिएको छ । डिभी २०२५ का लागि अक्टोबरको सुरुमा आवेदन खुलाइने अमेरिकी विदेश मन्त्रालयको भनाई छ । यद्यपि कहिलदेखि कहिलेसम्म भर्न सकिने भन्नेबारे औपचारिक […]

डिभी भर्दाका यस्ता गल्ती डिभी परेपछि पनि सच्याउन मिल्छ

डिभी भर्दा गरेका केही सामान्य गल्ती डिभी परेपछि सच्याउन मिल्छ । कुनै आशयविनाका प्रशासनिक गल्तीहरु डिभी परेपछि डीएस २६० भर्ने क्रममा सच्याउन मिल्छ । उदाहरणका लागि नामको स्पेलिंगमा भएको सामान्य गल्ती, स्थान वा ठेगानाको स्पेलिंगमा भएका सामान्य गल्ती, ठेगाना लेख्दा संरचनामा भएको गल्ती, नेपाली पात्रोबाट अँग्रेजी पात्रोमा जन्ममिति रुपान्तरण गर्दा उल्लेख भएको गलत जन्ममिति जस्ता […]

डिभी भर्दा गरेका कस्ता गल्ती डिभी परेपछि सच्याउन मिल्छ? कस्ता मिल्दैन ?

डिभी भर्दा गरेका केही सामान्य गल्ती डिभी परेपछि सच्याउन मिल्छ । कुनै आशयविनाका प्रशासनिक गल्तीहरु डिभी परेपछि डीएस २६० भर्ने क्रममा सच्याउन मिल्छ । उदाहरणका लागि नामको स्पेलिंगमा भएको सामान्य गल्ती, स्थान वा ठेगानाको स्पेलिंगमा भएका सामान्य गल्ती, ठेगाना लेख्दा संरचनामा भएको गल्ती, नेपाली पात्रोबाट अँग्रेजी पात्रोमा जन्ममिति रुपान्तरण गर्दा उल्लेख भएको गलत जन्ममिति जस्ता […]

अरु डिभी आवेदनमा सुचीकृत दम्पत्ति र छोराछोरीले छुट्टै डिभी भर्न मिल्छ ?

डिभी आवेदन दिंदा विवाहितले दम्पत्तिको विवरण समेत भर्नुपर्छ भने सन्तान हुनेहरुले २१ बर्षभन्दा कम उमेरका सबै सन्तानको विवरण उल्लेख गर्नुपर्छ । आफूसँगै अमेरिका नआउने भएतापनि उनीहरुको विवरण डिभी भर्दा उल्लेख गर्नुपर्छ । २१ बर्षभन्दा कम उमेरका व्यक्ति बाबुआमाको डिभी लोटरीको फर्ममा सुचीकृत भएतापनि छुट्टै डिभी समेत भर्न मिल्छ । यदि सन्तानले डिभीको योग्यता आफै पूरा […]

डिभी २०२४ आगामी बुधबारदेखि भर्न सकिने

आगामी अक्टोबर ५ देखि डिभी भर्न सकिने भएको छ । डिभी लोटरी २०२४ का लागि अक्टोबर ५ देखि नोभेम्बर ८ सम्म अनलाइनमार्फत दर्ता गर्न सकिने भएको छ । न्युयोर्क समय अनुशार अक्टोबर ५ मध्यान्ह १२ बजेदेखि नोभेम्बर ८  मध्यान्ह १२ बजेसम्म डिभी लोटरी भर्न सकिने भएको छ । डिभी २०२४ का विजेताहरुले सन् २०२४ को […]

सेप्टेम्बरमा सबै डिभी विजेता नेपालीहरुको भिसा करेन्ट, जुलाईमा सिमाबन्दी

आगामी सेप्टेम्बरमा सबै डिभी विजेता नेपालीहरुको भिसा करेन्ट हुने भएको छ । अर्थात् जुनसुकै केस नम्बर भएका डिभी विजेताहरुले पनि सेप्टेम्बरमा भिसा पाउन सक्नेछन् । अगस्तमा पनि नेपाली लगायत विश्वका सबै डिभी विजेताको भिसा करेन्ट रहेको छ । चालु आर्थिक बर्षका डिभी विजेताहरुले सेप्टेम्बरभित्र भिसा लिइसक्नुपर्ने प्रावधान रहेको छ । यद्यपी जुलाईमा भने डिभी विजेतालाई […]

डिभी २०२३ को नतिजा अर्को शनिबारदेखि

अमेरिकाको ग्रिनकार्ड प्राप्त गर्ने सबैभन्दा सहज तरिका डिभी लोटरी २०२३ को नतिजा मे ७ शनिबारदेखि आउन सुरु गर्ने भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालयको आधिकारिक वेवसाइटमा गएर डिभी लोटरीको नतिजा हेर्न सकिनेछ । डिभी २०२३ का विजेताहरुले आगामी अक्टोबर १ बाट भिसा पाउन सुरु गर्नेछन् । उनीहरुले सन् २०२३ को सेप्टेम्बरको अन्त्यसम्म भिसा पाइसक्नुपर्नेछ […]

डिभी २०२२ का कोही पनि नेपाली डिभी विजेतालाई अक्टोबरमा भिसा नदिएको खुलासा

डिभी २०२२ का डिभी विजेताहरुले अक्टोबर १ देखि अमेरिकाको भिसा पाउने प्रावधान रहेपनि कोही पनि नेपाली डिभी विजेतालाई अक्टोबरमा भिसा नदिइएको खुलासा भएको छ । अक्टोबरमा ४५० जना नेपालीहरुलाई आप्रवासी भिसा दिइएपनि डिभी विजेता भने कसैले पनि पाउन सकेनन् । अक्टोबरमा विश्वभरबाट जम्मा १० जनालाईमात्र डाइभर्सिटी भिसा दिइएको अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सबाट […]

डिभी भर्दै हुनुहुन्छ ? यी कुराहरुमा ध्यान दिनुहोस्

अमेरिकाले सन् २०२३ का लागि डिभी चिट्ठा खुला गरेको छ । अमेरिकी विदेश मन्त्रालयलका अनुसार बुधबार बेलुका ९: ४५ देखि डिभी चिट्ठा खुला भएको हो  अमेरिकी स्टेट गभर्मेन्ट’को साइटमा गएर आफ्नो सक्कली कागजात राखेर । डिभी भर्न सकिन्छ ।

डिभी चिट्ठाको नतिजा सार्वजनिक

काठमाडौँ । अमेरिकी डिभी चिट्ठाको नतिजा सार्वजनिक भएको छ । काठमाडौँस्थित अमेरिकी दूतावासका अनुसार गए राति डिभी २०२२ को नतिजा सार्वजनिक भएको हो । डिभी परे/नपरेको नतिजा अनलाइन आवेदन दिँदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको आधारमा dvprogram.state.gov वेबसाइटमा गएर निःशुल्क हेर्न सकिनेछ । छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रक्रियाको बारेमा जानकारी सोही वेबसाइटमा नै उपलब्ध रहेको […]