डिभी २०२४ का विजेतालाई अक्टोबरदेखि भिसा, नेपालीलाई नोभेम्बरमा पनि १३०० को सिमाबन्दी

डिभी २०२४ का विजेताहरुले अक्टोबरदेखि भिसा पाउन सुरु गर्नेछन् तर अक्टोबर र नोभेम्बरमा १३ सय सम्म केस नम्बर हुने २०२४ का डिभी विजेता नेपालीहरु मात्र भिसा पाउन योग्य हुने भएका हुन् । अर्थात् अक्टोबरका लागि १३ सयको सिमाबन्दी तोकिएकोमा नोभेम्बरका लागि पनि यसमा फेरबदल गरिएको छैन । अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी […]

सम्बन्धित सामग्री

सिटी एक्सप्रेसको चाडपर्व लक्षित योजनाका विजेतालाई उपहार हस्तान्तरण

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैं-तिहार-छठ पर्वको अवसर पारेर सञ्चालन गरेको ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ योजनाका विजेतालाई उपहार हस्तान्तरण गरेको छ । काठमाडौं स्थित होटल अलफ्टमा विशेष कार्यक्रमको आयोजना गरी विजेतालाई उपहार हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । यस योजना अन्तर्गत मेगा बम्पर उपहार साउदी अरबबाट रेमिट्यान्स पठाउने जीवन रायमाझीलाई ५ […]

सामसुङद्वारा दसैँ अफरका बम्पर विजेतालाई रनौल्ट कार हस्तान्तरण

सामसुङ नेपालले ‘यो वर्षको दसैँ उपहार डेली टीभी, ड्याम्मै कार !’ अफरका बम्पर विजेतालाई रनौल्ट क्रिवद कार हस्तान्तरण गरेको छ । कम्पनीका  निर्देशक प्रणयरत्न स्थापितले उक्त कारको चाबी विजेतालाई हस्तान्तरण गरेका हुन् ।

हुण्डाईको अफरका विजेतालाई पुरस्कार हस्तान्तरण

हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले गत वर्ष दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुण्डाई फेस्टिभ डिलाइट २०७८’ अफरका बम्पर विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ। थापाथलीस्थित हुन्डाई सोरुममा आयोजित कार्यक्रममा विजेतालाई कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल तथा लक्ष्मी हुन्डाईका विक्री प्रतिनिधिले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरेका हुन् । सो अफर अनुरुप हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले ३ लाखसम्मको आकर्षक नगद छुट र एक वर्षका लागि निःशुल्क बीमा तथा

‘नयाँ वर्ष, पुरस्कारको हर्ष’ योजनाका विजेतालाई पुरस्कार हस्तान्तरण

काठमाडौं । ‘नयाँ वर्ष, पुरस्कारको हर्ष’ नामक उपहार योजनाका विजेतालाई पुरस्कार हस्तान्तरण गरिएको छ । नयाँ वर्षको अवसरमा सञ्चालित उपहार योजनाका विजेतालाई सामसुङ नेपाल, आईएमएस ग्रुप र र हिम इलेक्ट्रोनिक्सले पुरस्कार हस्तान्तरण गरेको हो । भरत ट्रेड प्रालि, सन मोबाइल स्टोर र जय माँ अम्बे मोबाइल स्टोरलाई  किया सोनेट कार साथै १० जना विजेताहरुलाई बजाज […]

राष्ट्रिय लोकदोहोरी महोत्सवका विजेतालाई पुरस्कार वितरण

डिएआर मुभिज एण्ड फिल्मस् इन्डष्ट्रिजको आयोजना रहेको ‘राष्ट्रिय लोकदोहोरी महोत्सव–२०७८’ का विजेतालाई पुरस्कार वितरण गरिएको छ । एक विशेष कार्यक्रमको आयोजना गर्दै विजेतालाई नगद पुरस्कार प्रदान गरिएको हो ।महोत्सवका अध्यक्ष नमराज ढुंगानाको अध्यक्षतामा पुरस्कार बितरण गरिएको कार्यक्रममा प्रथम पुरस्कार दिलीप थापा मगर र बिमाकुमारी अनुरागी सम्मिलित गण्डकी दोहोरी साँझलाई नगद रु. ५ लाख,  दोश्रो हुने टेकराज भण्डारी र लक्ष्मी भण्डारी सम्मिलित जुनकिरी दोहोरी साँझलाई नगद रु. ४ लाख तथा तेश

तीन भाग्यशाली विजेतालाई स्प्राइटले दियो बजार पल्सर

स्प्राइटले तीन जना लक्की ड्र विजेतालाई बजार पल्सर १२५ सीसी बाइक हस्तान्तरण गरेको छ । पेयपदार्थ बिक्रेता स्प्राइटले ती मोटरसाइकल विजेतालाई हस्तान्तरण गरेको हो।  यसअनुसार स्प्राइट प्रोमो क्याम्पेनका विजेतात्रय सन्तोष खनाल, तिलकुमारी बस्नेत र मुकेश सिंहले मोटरसाइकल पाएका छन्।  उनीहरुलाई बजाज शोरुम टेकुमा बोटलर्स नेपालका सेल्स मेनेजर दीपक प्रधान तथा बजाज शोरुम विराटनगरमा बोटलर्स नेपालका रिजनल सेल्स मेनेजर नबिन चौधरीले मोटरसाइकल हस्तान्तरण गरेका थिए।

स्प्राइटका विजेतालाई मोटरसाइकल हस्तान्तरण

स्प्राइटको ‘स्क्रिन टाइम प्रमोशनल अभियान’ अन्तर्गत ‘चिलिंगको स्टार्ट, मोबाइल र स्प्राइटको साथ’ शीर्षकको क्याम्पेनको समापन भएको छ । समापनको अवसरमा स्प्राइटले ४ जना भाग्यशाली विजेतालाई एक–एक वटा बजाज पल्सर (१२५ सीसी) मोटरसाइकल हस्तान्तरण गरेको छ ।बोट्लर्स नेपालका च्यानल मार्केटिङ म्यानेजरसुमित दास र हंसराज हुलासचन्द एण्ड कम्पनीका असिस्टेन्ट जनरल म्यानेजर पुनम सिंहले विजेतालाई मोटरसाइकल हस्तान्तरण गरे […]

विजेतालाई राजदूत छोङ सक्को सम्मान

दक्षिण कोरियाली दूतावासले के–पप वल्र्ड फेस्टिभलका विजेतालाई पुरस्कार तथा सम्मान वितरण गरेको छ । सन् २०२१ का के–पप वल्र्ड फेस्टिभलका विजेताहरूलाई मंगलबार एक कार्यक्रमकाबीच नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क छोङ सक्ले दूतावासमा आयोजित कार्यक्रममा विजेतालाई सम्मान तथा पुरस्कृत गरेका हुन् ।नेपालमा दक्षिण कोरियाली संस्कृतिको अनुभव तथा उत्सुक्तालाई मनन् गराउन, नेपालमा कोरियन वेभको विस्तारका साथै […]

साग विजेतालाई एथलेटिक्स संघको नगद

संघले सोमबार एक कार्यक्रमको आयोजना गर्दै १३औं सागका एथलेटिक्समा पदक विजेता आठ खेलाडीलाई पुरस्कृत गरेको हो। एथलेटिक्स संघले १३औं सागका स्वर्ण पदक विजेतालाई एक लाख, रजत विजेतालाई ३५ हजार र कांस्य पदक विजेता खेलाडीलाई जनही २० हजार नगद पुरस्कार प्रदान गर्‍यो।...

सागका पदक विजेतालाई नगद पुरस्कार

१३औँ दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता खेलाडीलाई सोमबार नेपाल एथलेटिक्स सङ्घले नगद पुरस्कार प्रदान गरेको छ । सोमबार आयोजित कार्यक्रममा पदक विजेता आठ खेलाडीलाई सङ्घले पुरस्कृत गरेको हो ।एथलेटिक्स सङ्घले १३औँ सागका स्वर्ण पदक विजेतालाई एक लाख, रजत विजेतालाई ३५ हजार र कास्य पदक विजेता खेलाडीलाई जनही २० हजार नगद पुरस्कार प्रदान गरेको हो । पदक विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्यसचिव एकेन्द्र कुँवर, बागमती प्रदेशका सदस्यसचिव सूर्य भण्डारी, एथलेटिक्स सङ्घका अध्यक्ष राजीवविक्