साढे ५ महिनासम्म भिसा नदिएको अमेरिकाले डेढ महिनामा दियो ९६६ नेपालीलाई डाइभर्सिटी भिसा

डिभी २०२२ का विजेताहरुले अक्टोबरदेखि नै भिसा प्राप्त गर्नुपर्ने भएतापनि झण्डै साढे ५ महिनासम्म भिसा नदिएको अमेरिकाले मार्चको तेश्रोसातादेखि अप्रिलभरमा ९६६ नेपालीहरुलाई डाइभर्सिटी भिसा दिएको छ । अक्टोबरदेखि मार्चको दोश्रोसातासम्म अमेरिकी दूतावास काठमाडौंले डिभी विजेताको अन्तरवार्ता समेत लिएको थिएन । मार्च २१ सोमबारदेखिमात्र डिभी विजेताहरुको अन्तरवार्ता लिन सुरु गरेको अमेरिकी दूतावासले जनाएको थियो । यद्यपी […]