पाँच वर्षसम्म गठबन्धन बन्ने र भत्किने श्रृंखला चलिरहन्छ : खनाल

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले पाँच वर्षका बीचमा गठबन्धन बन्ने र भत्किने श्रृंखला चलिरहने बताएका छन्।मोरङको उर्लाबारीमा बुधबार आयोजित कार्यक्रममा बोल्दै खनालले तीन महिनामा तीन वटा गठबन्धन बनेकाले गठबन्धनको श्रृंखला पाँच वर्षसम्म चलिरहने बताएका हुन्। ‘मंसिर ४ मा निर्वाचन भयो, जम्मा अहिले तीन महिना भइरहेको छ। तीन महिनामा तीन वटा समीकरण भए, तीन वटा गठबन्धन बने।’ खनालले भने, ‘पाँच वर्षको समय बाँकी छ। पर्खेर हेर्नुस्, गठबन्धनका श्रृंखल

सम्बन्धित सामग्री

यो गठबन्धनको विकल्पको खोजी सुरु भइसकेकाे छ : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्ता गठबन्धन बन्ने र भत्किने क्रमको यो अन्त्य नभएको भन्दै विदेशी शक्तिको अभिप्रेरणा, उक्साहट र सौजन्यमा यो खेल निरन्तर जारी रहने टिप्पणी गरेका छन् ।

गठबन्धनमा काँग्रेसबाट धोका हुँदैन, एमालेले धराप नथापे हुन्छः गगन थापा

काठमाडौं, १९ फागुन। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कसैले पनि गठबन्धन भत्काउने धराप नथाप्न चेतावनी दिएका छन्। शुक्रवार गठबन्धन दलहरुले राष्ट्रपति निर्वाचनको सन्दर्भमा काठमाडौंमा आयोजना गरेको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरु बीचमा भएको सहमति पाँचै वर्ष लागू हुने जनाए। राष्ट्रपतिको निर्वाचनपछि गठबन्धन भत्किने र नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने भनेर भ्रम फैलाइएको भन्दै त्यस्तो भ्रममा नपर्न उनले आग्रह गरे।

धेरैको त्यागले यो गठबन्धन बनेको छ, पाँचवर्षै जान्छः गगन थापा

काठमाडौं, १९ फागुन। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कसैले पनि गठबन्धन भत्काउने धराप नथाप्न चेतावनी दिएका छन्। शुक्रवार गठबन्धन दलहरुले राष्ट्रपति निर्वाचनको सन्दर्भमा काठमाडौंमा आयोजना गरेको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरु बीचमा भएको सहमति पाँचै वर्ष लागू हुने जनाए। राष्ट्रपतिको निर्वाचनपछि गठबन्धन भत्किने र नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने भनेर भ्रम फैलाइएको भन्दै त्यस्तो भ्रममा नपर्न उनले आग्रह गरे।

गणितीय हिसाबले गठबन्धन महत्त्वपूर्ण छ

देशका समस्या र जनताका दुःख धेरै छन्। तर राजनीतिक दल समीकरण बदलिरहेका छन्। प्रधानमन्त्री बन्नका निमित्त र राष्ट्रपति चुन्नको निमित्त गठबन्धन बन्ने र भत्किने भइराखेको छ। पुस १० मा बनेको समीकरण फागुन १२ नपुग्दै टुंगिदै छ। त्यो के का निमित्त बनेको थियो ? समीकरण कसका निमित्त टुंगियो र अहिले समीकरण केका निमित्त बन्दै छ ? […]

सत्ता गठबन्धन भत्किने सम्भावना छैन : खनाल

धनगढी । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले अहिलेको सत्ता गठबन्धन भत्किने सम्भावना नरहेको टिप्पणी गरेका छन् । प्रेस संगठन कैलालीले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले गठबन्धन भत्किएर नयाँ बन्ने सम्भावना नरहेको बताएका हुन् । राष्ट्रपतिको निर्वाचनको हकमा भने सबै राजनीतिक दलले सुझबुझपूर्ण तरिकाले निर्णय लिनुपर्ने उनको भनाइ छ । […]

गठबन्धन भत्किने सम्भावना छैन, राष्ट्रपति राजनीतिक मान्छे हुनुपर्छ : झलनाथ खनाल

धनगढी : नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अहिलेको सत्तारुढ गठबन्धन भत्किने सम्भावना नरहेको बताएका छन्। समाजवादी प्रेस संगठन कैलालीले धनगढीमा मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खनालले यस्तो बताएका हुन्।  उनले अहिलेको एमाले नेतृत्वको सत्ता गठबन्धन भत्किएर नयाँ बन्ने सम्भावना नरहेको दाबी गरे। खनालले भने, 'अहिलेको गठबन्धन भत्किने र नयाँ बन्ने त्यस्तो केही सम्भावना देखिरहेको छैन,' राष्ट्रपतिको निर्वाचनको हकमा भने सबै राजनीतिक दलले सुझबुझ पूर्ण ...

कहिले 'लभ' कहिले 'ब्रेकअप'

राजनीतिमा मित्र र शत्रु स्थायी हुँदैनन्। केहीदिन अघि शेरबहादुर देउवासँग असन्तुष्ट हुँदै गठबन्धनबाट छुटिएका थिए प्रचण्ड। र, आफूले गाली गर्दै हिँडेका केपी शर्मा ओलीको साथ लिन पुगे उनी। नेपाली राजनीतिमा यी तीन नेताबिच समयसमयमा गठबन्धन बन्ने र भत्किने गर्छ। प्रेम र आक्रोश सदन र सडकमा छताछुल्ल हुन्छ यी नेताबिच। आज…

जनताको मतले गठबन्धन भत्किन्छ : एमाले उपाध्यक्ष ज्ञवाली

दाङ– नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले ४ मङ्सिरपछि वर्तमान वाम लोकतान्त्रीक गठबन्धन भत्किने दाबी गरेका छन् । दाङको श्रीनारायण चोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ज्ञवालीले पाँच दलीय गठबन्धन चुनावी परिणामसँगै समाप्त हुने दाबी गरेका हुन् ।  त्यसपछि एमाले नेतृत्वको सरकार बन्ने उनको भनाइ छ । देश र राष्ट्रियता बचाउन एमालेको नेतृत्व चाहिने उनले बताए […]

एमाले नेता सुरेन्द्र पाण्डेको दाबी : एमसीसीका कारण गठबन्धन भत्किन्छ

धनगढी – नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसीका कारण सत्ता गठबन्धन भत्किने र नयाँ समीकरणमा सरकार बन्ने दाबी गरेका छन् । प्रेस चौतारी नेपालले आइतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष पाण्डेले देशलाई निकास दिन वर्तमान गठबन्धन तोडिनु आवश्यक रहेको भन्दे एमसीसीका कारण नै गठबन्धन भत्किने जिकिर गरे । ‘अहिलेको गठबन्धन सरकारले देशलाई […]

एमसीसीका कारण गठबन्धन भत्किन्छ, नयाँ सरकार बन्छ : पाण्डे

धनगढी । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसीका कारण सत्ता गठबन्धन भत्किने र नयाँ समीकरणमा सरकार बन्ने दाबी गरेका छन् । प्रेस चौतारी नेपालले आइतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष पाण्डेले देशलाई निकास दिन वर्तमान गठबन्धन तोडिनु आवश्यक रहेको भन्दे एमसीसीका कारण नै गठबन्धन भत्किने जिकिर गरे । ‘अहिलेको गठबन्धन सरकारले देशलाई अनिर्णयको […] The post एमसीसीका कारण गठबन्धन भत्किन्छ, नयाँ सरकार बन्छ : पाण्डे appeared first on राजधानी राष्ट्रिय दैनिक.