गणितीय हिसाबले गठबन्धन महत्त्वपूर्ण छ

देशका समस्या र जनताका दुःख धेरै छन्। तर राजनीतिक दल समीकरण बदलिरहेका छन्। प्रधानमन्त्री बन्नका निमित्त र राष्ट्रपति चुन्नको निमित्त गठबन्धन बन्ने र भत्किने भइराखेको छ। पुस १० मा बनेको समीकरण फागुन १२ नपुग्दै टुंगिदै छ। त्यो के का निमित्त बनेको थियो ? समीकरण कसका निमित्त टुंगियो र अहिले समीकरण केका निमित्त बन्दै छ ? […]

सम्बन्धित सामग्री

एमालेलाई परास्त गर्न गठबन्धन अपरिहार्य  : मोहनविक्रम सिंह

धनगढी – नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले प्रतिगमनलाई परास्त गर्न पाँच दलीय गठबन्धन कायम राख्नु अपरिहार्य भएको बताएका छन्। बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले एमालेबाट अहिले पनि प्रतिगमनको खतरा रहेको भन्दै त्यसलाई परास्त गर्नु अपरिहार्य रहेको बताए। ‘गणतन्त्र, धर्म निरपेक्षता जस्ता महत्त्वपूर्ण उपलब्धिमाथि एमाले अध्यक्ष केपी ओलीले धावा बोलिरहेका छन्,’ सिंहले भने, ‘हिन्दु राष्ट्र […]

‘साँच्चै गठबन्धन बहुरङ्गी छ, उम्मेदवारको तथ्याङ्क दिन समस्यै छ’

नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव डा. बेदुराम भुसाल समकालीन कम्युनिस्ट नेताहरूमध्ये पुराना र बौद्धिक नेतामा पर्छन् । लामो समय नेकपा एमालेमा रहेर राजनीति गरेका भुसाल माधव नेपालले नयाँ पार्टी गठन गर्दा महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेमध्येका एक मानिन्छन् । नयाँ पार्टी पुनर्गठनसँगै लगत्तै चुनावको सामना गरिरहेको यो पार्टी सत्ता गठबन्धनको मुख्य घटक पनि मानिन्छ ।गठबन्धनको सामर्थ्य, आयु र स्वयम् समाजवादीको हैसियत चुनावले निर्धारण गर्दैछ । गठबन्धन एकातिर र एमाले अर्कोतिर भएर चुनावको सामना गरिरहेको

देश सञ्चार साँझ ॥ कतै भत्कियो गठबन्धन, कतै बन्यो नयाँ गठबन्धन || NEWS BULLETIN

देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ। #deshsancharsanjha

देश सञ्चार साँझ॥ स्थानीय तहमा गठबन्धन गर्ने कांग्रेसको निर्णय || NEWS BULLETIN

देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ।   #deshsancharsanjha

देश सञ्चार साँझ॥ चुनावमा सत्तारुढ गठबन्धन हुन्छ कि हुँदैन? || NEWS BULLETIN

देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ।   #deshsancharsanjha

देश सञ्चार साँझ ॥ एमसिसी विवादमा सत्ता गठबन्धन टुट्ने बाटोमा || NEWS BULLETIN

देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ।   #deshsancharsanjha

बजेटसहित ११ महत्त्वपूर्ण अध्यादेश निस्क्रिय

दोस्रो पटक भएको प्रतिनिधिसभा विघटनपछि शेरबहादुर देउवा नेतृत्वमा गठन भएको गठबन्धन सरकारले साउन ३ गते बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा यी अध्यादेश पेश गरेको थियो ।

माधव नेपाललाई मन्त्री छान्न सकस

कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेको ४७ दिन बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । महत्त्वपूर्ण मन्त्रालयहरू नेतृत्वविहीन रहँदा सरकारका कामकारबाही लथालिंग भएका छन् ।

इजरायलमा सरकार बनाउन इस्लामिस्ट पार्टीको महत्त्वपूर्ण भूमिका

इजरायलमा मंगलवार भएको आमनिर्वाचनमा पुनः कुनै पनि दलको बहुमत नआएपछि एक कट्टर अरब इस्लामी पार्टीको भूमिका महत्त्वपूर्ण बनेको छ ।  बिहीवार बिहानसम्म ९० प्रतिशत मत गनिसकिएको छ । सत्तारूढ लिकुड पार्टी र सहयोगी दलले ५९ सीट ल्याएका छन् । संसदमा कुल १२० सीट छन् ।  त्यसैले बहुमतका लागि ६१ सीट पुर्‍याउन इस्लामिस्ट पार्टीको सहयोग आवश्यक परेको हो ।  प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन र उनका विपषी दलहरूको गठबन्धनमा एकदमै कम अन्तर छ । नेतान्याहू विरोधी दलहरूले ५६ सीट पाउने देखिन्छ ।  यस्तो अ...