राजनीतिमा मित्र र शत्रु स्थायी हुँदैनन्। केहीदिन अघि शेरबहादुर देउवासँग असन्तुष्ट हुँदै गठबन्धनबाट छुटिएका थिए प्रचण्ड। र, आफूले गाली गर्दै हिँडेका केपी शर्मा ओलीको साथ लिन पुगे उनी। नेपाली राजनीतिमा यी तीन नेताबिच समयसमयमा गठबन्धन बन्ने र भत्किने गर्छ। प्रेम र आक्रोश सदन र सडकमा छताछुल्ल हुन्छ यी नेताबिच।
आज…