कर्णालीको खेलकुद क्षेत्रलाई पुनः संरचना गर्नुपर्छ : प्रदेश प्रमुख परियार

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले कर्णालीको खेलकुद क्षेत्रलाई पुनः संरचना गर्न सुझाव दिएका छन् । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को ‘प्रथम वार्षिकोत्सव’ समारोहलाई बिहीवार सम्बोधन गर्दै उनले खेलकुद क्षेत्रको आधुनिक पुनः संरचनाले उत्कृष्ट खेलाडी उत्पादन र मुलुक स्वस्थ जनशक्ति प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘सफल खेलाडी आफैंमा अनुशासित, नैतिकवान, सुसंस्कृत एवं स्वस्थ हुन्छ,’ उनले भने, ‘अनुशासित र सफल खेलाडी उत्पादनले समाजलाई सभ्यताको बाटोमा पनि लम्क्याउन उत्प्ररित गर्दछ ।’&n...

सम्बन्धित सामग्री

छुवाछूत सभ्य समाजका लागि अस्वीकार्यः प्रदेश प्रमुख परियार

८ चैत, सुर्खेत । कर्णाली प्रदेश प्रमुख तिलक परियारले छुवाछूत प्रथा सभ्य समाजका लागि अस्वीकार्य भएको बताएका छन् । ५९औं अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवस (२१ मार्च)को अवसरमा बिहीबार शुभकामना दिंदै प्रदेश प्रमुख परियारले जातीय विभेद मानवीय सभ्यताविरुद्धको अपराध भएको बताएका हुन् । प्रदेश प्रमुख परियारले सरकार र सरोकारवाला सबैलाई समाजमा विद्यमान सबै प्रकारका […]

माघी हिमाल, पहाड र तराई जोड्ने मौलिक पर्वः प्रदेश प्रमुख परियार

प्रदेश प्रमुख परियारले माघी सबै भेग, क्षेत्रको सांस्कृतिक र भाइराचार सम्बन्ध कायम गर्ने विशिष्ट पहिचान बोकेको पर्व भएको उल्लेख गरेका छन्।...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको छ : प्रदेश प्रमुख परियार

कर्णाली – कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संस्थागत भएको बताएका छन्। नेपालको संविधान जारी भएको आठौँ वर्ष पुगेको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले कर्णालीवासी एवं स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्। उनले सशस्त्र सङ्घर्ष तथा जनआन्दोलनको क्रममा जीवन उत्सर्ग गर्ने […]

विविधताभित्रको एकताले राष्ट्रिय भावना बलियो हुन्छ : प्रदेश प्रमुख परियार

२६ असार, कर्णाली (सुर्खेत) । कर्णाली प्रदेश प्रमुख तिलक परियारले विविधताभित्रको एकताले राष्ट्रिय भावना बलियो हुने बताएका छन् । बकर ईद (इद-उल–अज्हा)का अवसरमा इस्लाम धर्मावलम्बीहरूलाई शुभकामना दिंदै उनले यस्ता चाडपर्वको माध्यमबाट विभिन्न जातजाति र समुदायको संस्कृति र परम्पराको संरक्षण भई आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि हुने बताएका हुन् । हाम्रो विविधताभित्रको सुदृढ एकताले राष्ट्रिय भावना अझ […]

गणतन्त्र भौतिक र मानसिक रूपले संस्थागत भइसकेको छ : प्रदेश प्रमुख परियार

कर्णाली । कर्णालीका प्रदेश प्रमुख तिलक परियारले गणतन्त्र नेपाली जनमानसमा भौतिक र मानसिकरूपले संस्थागत भइसकेको बताएका छन् । कर्णाली प्रदेश सरकारद्वारा वीरेन्द्रनगरमा आयोजित १५औँ गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन गर्दै उनले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता हरेक नेपालीको मनमनमा स्थापित भइसकेको बताए । प्रदेश प्रमुख परियारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाबाट प्राप्त उपलब्धिको सदुपयोग गरी […]

आयोगलाई सक्षम जनशक्ति उत्पादनको केन्द्र बनाइनुपर्छः प्रदेश प्रमुख परियार

कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले प्रदेश लोक सेवा आयोगलाई सक्षम जनशक्ति उत्पादनको केन्द्र बनाइनुपर्ने बताएका छन्।...

लोकसेवा आयोगको निष्पक्षता कायम रहोस् : प्रदेश प्रमुख परियार

कर्णालीका प्रदेश प्रमुख तिलक परियारले प्रदेश लोकसेवा आयोगले निष्पक्षता, पारदर्शिता र इमानदारितालाई कायम राख्नुपर्ने बताएका छन् । प्रदेश लोकसेवा आयोगको प्रथम स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशको विकासमा सक्षम जनशक्ति उत्पादन गर्ने थलोका रुपमा आयोगले आफ्नो भूमिका बढाउनुपर्ने बताए ।उनले राष्ट्रको सेवामा समर्पित जनशक्तिको छनोट र सिफारिस गरी आयोगले निष्पक्षता, विश्वसनीयता कायम गर्नुपर्नेमा जोड दिए । “छिटोभन्दा छिटो प्रदेशलाई आवश्यक पर्ने दक्ष जनशक्तिको छनोट गर्न

राष्ट्रिय एकता कायम गर्न मौलिक संस्कृतिको योगदानः प्रदेश प्रमुख परियार

कर्णाली, १९ माघ । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले राष्ट्रिय एकता कायम गर्न मौलिक संस्कृतिको ठूलो योगदान भएको बताएका छन् । तामाङ समुदायले नयाँ वर्षका रुपमा मनाउँदै आएको पर्व ‘सोनाम ल्होसार, २०७८’ का अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख परियारले विविधतापूर्ण संस्कृति हाम्रा सम्पदा र मौलिक पहिचान भएको बताए । उनले साँस्कृतिक […]

क्रिस्चियनलगायत सबै धर्मलाई अभिभावकत्व प्रदान गर्छु : प्रदेश प्रमुख परियार

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले नेपाली इसाईलगायत सबै धर्महरूको अभिभावकत्व प्रदान गर्ने बताएका छन् । नेपाल ख्रीष्टिय समाज कर्णाली प्रदेश समितिद्वारा ख्रीष्टमसको पूर्वसन्ध्यामा बिहीवार वीरेन्द्रनगर सुर्खेतमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश प्रमुख परियारले क्रिस्चियनसहित सबै धर्म समान रहेका बताए । ‘मेरो भूमिका भनेको सबैका लागि अभिभावकत्व ग्रहण गर्ने हो,’ उनले भने, ‘नेपालको संविधानको मर्मबमोजिम म आफ्नो ओहादामा रहेर सक्दो प्रयास गर्नेछु ।’ प्रदेश प्रमुख परियारले विश्व, नेपाल र कर्णाली ...