विविधताभित्रको एकताले राष्ट्रिय भावना बलियो हुन्छ : प्रदेश प्रमुख परियार

२६ असार, कर्णाली (सुर्खेत) । कर्णाली प्रदेश प्रमुख तिलक परियारले विविधताभित्रको एकताले राष्ट्रिय भावना बलियो हुने बताएका छन् । बकर ईद (इद-उल–अज्हा)का अवसरमा इस्लाम धर्मावलम्बीहरूलाई शुभकामना दिंदै उनले यस्ता चाडपर्वको माध्यमबाट विभिन्न जातजाति र समुदायको संस्कृति र परम्पराको संरक्षण भई आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि हुने बताएका हुन् । हाम्रो विविधताभित्रको सुदृढ एकताले राष्ट्रिय भावना अझ […]

सम्बन्धित सामग्री

नेपाल सांस्कृतिक विविधिताको अनुपम सङ्गम: प्रदेश प्रमुख परियार

कर्णाली । कर्णाली प्रदेश प्रमुख तिलक परियारले नेपाल सांस्कृतिक विविधताको अनुपम सङ्गम भएको बताएका छन् । प्रमुख परियारले आज एक शुभकामना सन्देश जारी गर्दै नेपाल जातीय, धार्मिक तथा सांस्कृतिक विविधताको अनुपम सङ्गम भएको बताएका हुन्। उनले रङको पर्व होलीले असत्यमाथि सत्यको अवश्यम्भावी विजय हुन्छ भन्ने बलियो सन्देश प्रवाह गर्दै आएको उल्लेख गरेका छन् ।