न्युज अफ नेपाल, काठमाडौं । समाज रुपान्तरणका लागि महत्वपूर्ण भूमिका खेल्दै आएका धर्म गुरुहरूले शान्तिका लागि आर्थिक समृद्धिमा विशेष भूमिका खेल्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । उनीहरूले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सरकारी नारालाई व्यवहारमा उर्तान पनि धर्म गुरुहरूले महत्वपूर्ण योगदान दिनसक्ने धारणा अघि सारेका छन् । अन्तरधार्मिक सद्भाव सप्ताहको अवसर पारेर अन्तरधार्मिक राष्ट्रिय सञ्जालले […]