महत्वपूर्ण क्षेत्रमा सेनाको सुरक्षा

चितवन:जिल्लाको महत्वपूर्ण क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी जिल्लाको महत्वपूर्ण मानिएको क्षेत्र कारागार कार्यालय चितवन र भरतपुर विमानस्थलको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको हो ।प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार निर्वाचनलाई लक्ष्य गरी जिल्ला सुरक्षा समितिको वैशाख १५ गतेको निर्णयानुसार महत्वपूर्ण निकायमा सेनाले सुरक्षाको जिम्मेवारी लिएको हो । यी क्षेत्रमा जेठ २ गतेसम्म नेपाली सेनाले सुरक्षाको जिम्मेवारी लिने छ । निर्वाचन नसकिएको खण

सम्बन्धित सामग्री

चितवनका महत्वपूर्ण क्षेत्रमा सेनाको सुरक्षा

स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी चितवन जिल्लाको महत्वपूर्ण मानिएको क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । निर्वाचन अवधिभर नेपाली सेनाले कारागार कार्यालय चितवन र भरतपुर विमानस्थलको सुरक्षाको जिम्मा लिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताउनुभयो । उहाँका अनुसार निर्वाचनलाई लक्ष्य गरी जिल्ला सुरक्षा समितिको वैशाख १५ गतेको निर्णयानुसार महत्वपूर्ण निकायमा सेनाले सुरक्षाको जिम्मेवारी लिएको …