म्यानचेष्टर युनाइटेडविरुद्ध एभर्टनको महत्वपूर्ण जित

२६ चैत, काठमाडौं । रेलिगेसन टार्न संघर्षरत एभर्टनले म्यानचेष्टर युनाइटेडमाथि महत्वपूर्ण जित हात पारेको छ । शनिबार महत्वपूर्ण ३ अंक जोडेसँगै एभर्टन ३० खेलबाट २८ अंकका साथ प्रिमियर लिग अंक तालिकाको १७औं स्थानमा छ । रेलिगेसन जोनमा रहेको बर्नलीको २४ अंक छ । तर उसले एक खेल कम खेलेको छ । वाटफोर्ड २३ र नर्भिच […]

सम्बन्धित सामग्री

म्यानचेष्टरका दुवै क्लब वियजी

१ फागुन, काठमाडौं । प्रिमियर लिगमा आइतबार दोस्रो स्थानको म्यानचेष्टर सिटी र तेस्रो स्थानको म्यानचेष्टर युनाइटेड विजयी भएका छन् । सिटी र युनाइटेडको जितले शीर्ष स्थानको आर्सनलमाथि दबाब थपिएको छ । आर्सनलले अघिल्लँ दुई खेलमा जित हात पार्न नसक्दा सम्भावित ६ मध्ये ५ अंक गुमाएको थियो । दोस्रो स्थानको म्यानचेष्टर सिटीले एस्टन भिलल्लाई ३-१ ले […]

म्यानचेष्टर युनाइटेड र चेल्सीको सहज जित

१३ जेठ, काठमाडौं । मार्कुस रासफोर्डले एक गोल गर्दै अर्को एक गोलका लागि सहयोग गरेपछि म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा मंगलबार राति नटिङहम फरेस्टलाई ३-० ले पराजित गरेको छ । घरेलु मैदान ओल्ड ट्रफोर्डमा भएको खेलमा युनाइटेडका एन्टोनी मार्सियल र फ्रेडले पनि एक एक गोल गरे । खेलको १९ औं मिनेटमा रासफोर्डले क्रिस्टियन एरिक्सनको कर्नरमा गोल […]

सनको ह्याट्रिकमा टोटनहमको सहज जित

२७ चैत, काठमाडौं । हेउन मिन सनले ह्याट्रिक गरेपछि टोटनहम हट्सपरले प्रिमियर लिगमा एस्टन भिल्लालाई ४-० ले पराजित गरेको छ । भिल्लाविरुद्ध जितपछि टोटनहमले चौथो स्थानमा पकड बनाएको छ । आर्सनल र म्यानचेष्टर युनाइटेड दुवै एकै दिन पराजित भएपछि टोटनहमलाई फाइदा पुगेको छ । जितपछि ३१ खेलबाट ५७ अंक जोडेको टोटनहम चौथो स्थानमा छ र […]

म्यानचेष्टर युनाइटेड चौंथो चरणमा प्रवेश

काठमाडौँ – म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ । तेस्रो चरणको खेलमा सोमबार राति एस्टन भिल्लालाई १-० गोल अन्तरले हराउँदै युनाईटेड चौंथो चरणमा पुगेको हो । घरेलु मैदान ओल्ड ट्राफोडमा भएको खेलमा युनाईटेडलाई जित दिलाउन स्कट म्याकटोमिनेले निर्णायक गोल गरे । खेलको आठौं मिनेटमा स्कटले निर्णायक गोल गरेका थिए । त्यसपछि […]

इंग्लिस प्रिमियर लिगमा युनाइटेड र टोटेनहमकाे जित

इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेड र टोटेनहम विजयी भएका छन् ।

म्यानचेष्टर युनाइटेड र आर्सनल भिड्दै

इङ्ग्लिस प्रिमियर लिगमा आज (शुक्रबार बिहान) दुई खेल हुँदै छन् । १४ औँ चरणअन्तर्गत आजको खेलमा म्यानचेस्टर युनाइटेड र आर्सनल भिड्दैछन् । युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुने खेल नेपाली समयअनुसार राति २ बजे हुँदैछ । । भ्रमणकारी टोली आर्सनल खराब लयमा रहेको युनाइटेडलाई हराउँदै तालिकामा सुधार गर्ने दाउमा छ । १३ खेलमा २३ अंक बटुलेको आर्सनल चौथो स्थानमा उक्लने योजनामा छ । यता,  स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको साथ पाएको युनाईटेड खराब लयलाई बिर्सदै छैठौं जित निकाल्ने प्रयासमा हुनेछ

रोनाल्डोको गोलमा म्यानचेष्टर युनाइटेड अन्तिम १६ मा

मुख्य प्रशिक्षक ओले गनर सोल्सायरलाई बर्खास्त गरेपछिको पहिलो खेलमै इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड विजयी हुँदै  युईएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थानमा पुगेको छ । मंगलबार राति भएको खेलमा युनाइटेडले स्पेनिस क्लब भिल्लारियलमाथि २(० को सहज जित निकाल्दै च्याम्पियन्स लिगको  नकआउट चरणमा स्थान पक्का गरेको हो ।युनाइटेडको जितमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो र जाडोन सान्चोले १(१गोल गरे ।  खेलको  ७८औँ मिनेटमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई १–० को अग्रता दिलाए ।

म्यानचेष्टर युनाइटेडमाथि योङ ब्वाइजको पुनरागमन जित

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग २०२१-२२ को सिजनको पहिलो खेलमै इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड पराजित भएको छ । समूह एफ अन्तर्गत मंगलबार राति भएको खेलमा युनाइटेडलले एक गोलको अग्रता लिएर पनि जोगाउन सकेन । आरोन बिसाकाले रातो कार्ड पाएपछि दश खेलाडीमा समेटिएको युनाइटेडमाथि स्वीस क्लब योङ ब्वाइजले २-१ को पुनरागमन जित हात पारेको हो । […]

टोटनहमको लगातार दोस्रो जित, युनाइटेड बराबरीमा रोकियो

काठमाडौं । टोटनहम हट्सपरले प्रिमियर लिगमा लगातार दोस्रो जित हात पार्दा म्यानचेष्टर युनाइटेड भने साउथह्याम्पटनसँग बराबरीमा रोकिएको छ । आइतबार भएको खेलमा टोटनहमले वल्भसलाई १-० ले पराजित गरेको छ । प्रशिक्षक नुनो स्पिरितोकोको पूर्व क्लबविरुद्ध जित हात पार्दा डेले अलीले टोटनहमका लागि निर्णायक गोल गरे । उनले खेलको नवौ मिनेटमै पेनाल्टीमा गोल गरेका थिए । वल्भ्सका […]

युरोपा लिग : युनाइटेड र टोटनहमको शानदार जित, आर्सनल र लेस्टर रोकिए

७ फागुन, काठमाडौं । युरोपा लिगअन्तर्गत अन्तिम ३२ को पहिलो लेग खेलमा इंग्लिस क्लबहरुको मिश्रित प्रदर्शन भएको छ । म्यानचेष्टर युनाइटेड र टोटनहम हट्सपरले शानदार जित हात पार्दा आर्सनल र लेस्टर सिटी बराबरीमै रोकिएका छन् । गएराति भएको खेलमा युनाइटेडले स्पानिस क्लब रियल सोसिडाडलाई ४-० ले हरायो । ब्रुनो फर्नान्डेजले दुई गोल गरेको खेलमा मार्कुस […]