५० वर्षमा युनेस्कोले नेपालमा गरेका महत्वपूर्ण काम

काठमाडौँ : नेपालमा युनेस्कोले ‘नेक्स्ट ५०’ अर्थात अर्को ५० वर्ष परियोजना अन्तर्गत महत्वपूर्ण काम गरेको छ । जसमा पर्यटन संरक्षणसँगै शिक्षा, युवा र सुचना प्रविधि लगायत क्षेत्रका काममा केन्द्रित भएर महत्वपूर्ण छलफल, बहस तथा विभिन्न व्यक्तित्वसँग अन्तरक्रिया लगायत गतिविधि पनि युनेस्कोले सार्वजनिक गरेको छ । अर्को ५० वर्ष परियोजना अन्तर्गत युनेस्कोले पर्यटनमा केही महत्वपूर्ण काम […]

सम्बन्धित सामग्री

शाओमीको नेपालमा पाँच वर्ष पूरा

काठमाडौं– ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा पाँच वर्ष सफलतापूर्वक पूरा गरेको छ । यस महत्वपूर्ण कोसेढुंगाले नेपालमा शाओमीले उपस्थितिको पाँच वर्ष मात्र नभई नेपाली ग्राहकलाई इनोभेसन, गुणस्तर र किफायती स्र्माटफोन उपलब्ध गराउने ब्राण्डको प्रतिबद्धता जनाउने कम्पनीको भनाइ छ । सन् २०१८ मा लन्च भएदेखि नै शाओमीले नेपाली बजारमा महत्वपूर्ण फड्को मार्दै देशको अग्रणी स्मार्टफोन ब्राण्डमध्ये […]

नेपालमा जल यातायात

नेपालमा सम्भाव्यता अध्ययन गरिएका सबै ठाउँमा ‘जेट चार्ज’को सञ्चालन हुनसक्यो भने हाम्रो यातायातको विकासमा यो अत्यन्त महत्वपूर्ण कदम हुनेछ । कृत्रिम रूपमा जेट चार्ज उपलब्ध गराएर जलमार्गको सञ्चालन हुनसक्यो भने हाम्रो यातायातको विकासको क्रममा उपलब्धिको महत्वपूर्ण बिन्दुमा पु¥याउने निश्चित देखिन आउँछ । जल यातायातको सम्भाव्यताका लागि प्रारम्भिक परीक्षण गर्दा १५÷१६ वटा ठाउँमा यातायात सञ्चालन गर्नसकिने […] The post नेपालमा जल यातायात appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एकैदिन दुई महत्वपूर्ण खेलमा पराजय : तुहियो विश्वकप सपना, साफबाट पनि बाहिर

काठमाडौं : नेपालमा लोकप्रिय खेलको चर्चा गर्दा दुई महत्वपूर्ण खेल अगाडि आउँछन्, फुटबल र क्रिकेट। शनिवार नेपाली फुटबल र क्रिकेट दुबैका लागि महत्वपूर्ण दिन थियो। दुई फरक प्रतियोगिताका समूह 'ए' मा रहेका यी दुवै टोलीलाई जित्नै पर्ने दबाब थियो। तर, दुबै टोली पराजित भएका छन्। क्रिकेटतर्फ एकदिवसीय विश्वकप छनोट खेल्न जिम्बावे…

स्तनपानले शिशुको प्रारम्भिक विकासमा महत्वपूर्ण भूमिका खेल्छः मन्त्री लामा

बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले स्तनपानले शिशुमा प्रारम्भिक विकासमा धेरै महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । ‘विश्व स्तनपान सप्‍ताह २०२२’ को सन्दर्भ पारेर मन्त्री लामाले बुधबार एक स्वास्थ्य सन्देश जारी गर्दै सरकारले स्तनपान विषयलाई प्रोत्साहन गर्ने उद्धेश्यले राखेर महत्वपूर्ण रुपमा लिएको बताएका हुन् ।‘अगष्ट १ देखि ७ सम्म नेपालमा पनि मनाइँदैछ । नेपालमा पनि स्तनपान विषयलाई प्रोत्साहन गर्ने उद्धेश्यले राखिएको छ र यसलाई नेपाल सरकारले धेरै महत्वपूर्ण रुपमा लिएको

नेपालमा लायन्स क्लबको योगदान महत्वपूर्ण छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा लायन्स क्लबले स्वास्थ्य, शिक्षा र प्राकृतिक विपद्का क्षेत्रमा गरेको योगदान महत्वपूर्ण रहेको बताएकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा लायन्स क्लब अफ इन्टरनेसनलले आज आयोजना गरेको अभिनन्दन तथा सम्मान कार्यक्रममा उनले क्लबले नेपालको अस्पताल, विद्यालय र बालगृह सञ्चालनमा पु¥याएको योगदानको चर्चा गरिन् ।“नेपालमा लायन्स क्लबले अस्पताल, विद्यालय,क बालगृहलगायत सञ्चालन गरिरहेको छ”, राष्ट्रपति भण्डारीले भनिन्, “यस्ता परियोजना सञ्चालन गर्

‘नेपालमा विकास र खर्चको परिपाटी नै मिलेन’

नेपालमा पूँजीगत खर्च नहुने एउटा समस्या हो, भएको खर्च कहाँ कसरी भएको छ भन्ने अर्को महत्वपूर्ण सवाल हो । खर्च भएन भन्दाभन्दै खर्च कसरी भइरहेको छ भन्ने विषयमा समेत बहस जरूरी छ । नेपालमा समस्या आयोजना छनोटको चरणबाटै सुरु हुन्छ । सामान्यतया पहिला आयोजना छनोट गरिन्छ, त्यसपछि मात्र ठिक छ कि छैन भनेर मूल्यांकन गरिन्छ […]

मेटलाइफ नेपालमा स्थापना भएको २० वर्ष पूरा

बिमा कम्पनी मेटलाइफले यस साता नेपालमा आफ्नो स्थापनाको २०औं वार्षिकोत्सव मनाउँदै छ । मेटलाइफले २०५८ साल मंसिर महिनामा पहिलो पटक नेपालमा कार्य सञ्चालन गरेको थियो ।त्यसयता मेटलाइफले थुप्रै बिमा सेवा तथा सुविधाहरुको शुरुवात, प्रतिभा विकासमा टेवा, तथा देश भरि छरिएका धेरै मानिसहरुलाई लघुबिमा मार्फत वित्तीय सुरक्षाबाट लाभान्वित गराई नेपालमा बिमा क्षेत्रको विकास र उन्नतिमा महत्वपूर्ण […]

थाई राजपरिवारले गरेको सहयोग महत्वपूर्ण : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विषय परिस्थितिमा नेपालको लागि थाई राजपरिवारले गरेको सहयोग महत्वपूर्ण रहेको बताएका छन्। “थाई नरेशलाई नेपाल सरकारको तर्फबाट धन्यवाद दिन चाहन्छु,” थाई राजपरिवारले पठाएको स्वास्थ्य सामाग्री बुझेपछि उनले भने। नेपालमा कोरोना महामारी नियन्त्रण गर्न थाई राजपरिवारले पठाएको ३० युनिट हाइफ्लो नोजल क्यानोला, ८ युनिट अक्सिजन कन्सन्ट्रेटरसहित १० किसिमका स्वास्थ्यसामाग्री आज काठमाडौं आइपुगेको छ।