प्रदेश १ कोरोना अपडेट: थप ४० जनामा संक्रमण पुष्टि भएसँगै ५४ जना कोरोनामुक्त

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५४ जना कोरोना संक्रमणमुक्त भएका छन्।

सम्बन्धित सामग्री

विराटनगरमा बढ्दै कोरोना संक्रमण : सुरक्षा सर्तकतामा बेवास्ता

चार दिन अगाडीसम्म शुन्यमा रहेको कोरोना संक्रमण प्रदेश १ को राजधानी विराटनगर र आसपासका जिल्लामा  हवात्तै बढेको छ । आइतवार विराटनगरस्थित जिल्ला कारागार मोरङमा ५४ जना कैदीबन्दिमा कोरोना संक्रमण पुष्टि...

प्रदेश १ मा यौन दुर्व्यवहारका घटनामा वृद्धि

विराटनगर (अस) । प्रदेश १ मा बालबालिका तथा महिलामाथि यौन दुर्व्यवहारको घटना बढेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरले सार्वजनिक गरेको पछिल्लो ६ महीनाको स्थिति सूचकले बालबालिका तथा महिलामाथि यौनजन्य घटना बढेको देखाएको छ । मानव अधिकारको अवस्था सार्वजनिकीकरण अन्तरक्रियामा इन्सेकका प्रलेख अधिकृत पुण्यप्रसाद अधिकारीले महिलामाथि परिवारजनबाटै हत्या र बलात्कारपछि हत्याका घटना बढेको पाइएको बताए । यस्ता घटनाबाट यस वर्षको जनवरीदेखि जुनसम्मको अवधिमा ३६६ जना पीडित भएका छन् । इन्सेककोे अभिलेखका आधारमा अप्रिलदेखि जुनसम्मको अवधिमा बाल अधिकारका घटनामध्ये हत्या प्रयासमा एक बालक, एक बालिका, यौन दुव्र्यवहारका घटनामा दुई बालक, १९ बालिका, बालविवाहको घटनामा चार बालिका र बलात्कारको घटनामा ५० बालिका गरी ७६ जना पीडित भएका छन् । यसैगरी महिलामाथि घरेलु हिंसामा २४, बहुविवाहका घटनामा १३, बलात्कारका घटनामा २७, बलात्कार प्रयासका घटनामा १० र यौन दुव्र्यवहारका घटनामा तीनजना पीडित भएको प्रलेख अधिकृत अधिकारीले बताए । सो अवधिमा बालबालिकाविरुद्ध भएका हिंसाबाट बेचविखन तथा ओसारपसारमा दुई, बलात्कारका घटनामा ३४, यौन दुव्र्यवहारका १६, विद्यालयमा दिइने शारीरिक दण्ड सजायबाट र बालविवाहका घटनाबाट ५४ जना बालबालिका पीडित भएको प्रतिवेदनमा उल्लेख छ । यसैगरी महिलाविरुद्ध भएका हिंसाका घटनामा ७९ जना महिला पीडित भएको, २८ ओटा बलात्कारका घटना भएको, १३ ओटा प्रयास भएको र एउटा यौन दुव्र्यवहार भएको पाइएको छ । प्रदेश १ का १४ ओटा जिल्लाका इन्सेक प्रतिनिधिहरूबाट संकलन गरिएका घटनाहरूको आधारमा जनवरीदेखि जुनसम्मको मानवअधिकार उल्लंघन र ज्यादतीका घटनाको तथ्यांकसहित स्थिति सूचक प्रकाशन गरिएको इन्सेक प्रदेश १ का प्रमुख सोमराज थापाले बताए । अन्तरक्रिया कार्यक्रममा इन्सेकका अध्यक्ष डा. इन्दिरा श्रेष्ठले इन्सेकले हरेक वर्षको फागुन ७ गते प्रकाशन गर्दै आएको वर्ष पुस्तकमा समेट्ने घटनाहरूको अभिलेखीकरणमा थप सुझाव लिने उद्देश्यले अधिकारकर्मीबीच अन्तरक्रिया कार्यक्रम गरिएको जानकारी दिइन् ।

देशभर कोभिडका गम्भीर बिरामी ९२७

काठमाडौँ - देशभर कोभिड संक्रमणका कारण गम्भीर अवस्थामा उपचार गराउनेको संख्या ९२७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आईसीयूमा ७४१ र भेन्टीलेटरमा १८६ जना उपचाररत छन् । प्रदेश १ मा आईसीयूमा १४६ र भेन्टीलेटरमा ५४ जना र मृतकको संख्या एक हजार ४३४ पुगेको छ। प्रदेश २ मा आईसीयूमा ४ जना उपचाररत र ७४८ जनाक…

प्रदेश १ मा १ सय १६ संक्रमित थपिए

प्रदेश १ को राजधानी विराटनगरमा ५४ जना कोरोना भाइरसको संक्रमितसँगै शुक्रबार प्रदेश भर १ सय १६ जना थपिएका छन् ।...

प्रदेश १ मा ७ सय ३६ डिस्चार्ज, ३ सय ६४ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७ सय ३६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सबै होमआइसोलेसनका हुन् । हालसम्म १७ हजार १ सय ५४ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा ४ जनाको मृत्यु, ५४ संक्रमित थपिए

प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ४ जनाको मृत्यु भएको छ। कोरोना भाइरस संक्रमित ५४ जना शनिबार थपिएका छन्। मृत्यु हुनेमा सबै मोरङ जिल्लाका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ राजधानी र नामकरण बहस : अधिकांश सांसद विकेन्द्रीकरणविरुद्धमा

विराटनगर : मुख्यमन्त्री शेरधन राईले प्रदेश १ को राजधानी विकेन्द्रित गर्ने मनसाय व्यक्त गरिरहँदा नेकपाका अधिकांश सांसद भने त्यसको विपक्षमा उभिएका छन्। प्रदेशको नाम र राजधानीको टुंगो लगाउने भन्दै दुई दिनदेखि बसेको नेकपाको बैठकमा बोल्ने ५४ जना सांसदमध्ये ५२ जनाले विकेन्द्रीकरणविरुद्ध राय व्यक्त गरेका हुन्। यस्तै, प्रदेश...