प्रदेश १ मा ४ जनाको मृत्यु, ५४ संक्रमित थपिए

प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ४ जनाको मृत्यु भएको छ। कोरोना भाइरस संक्रमित ५४ जना शनिबार थपिएका छन्। मृत्यु हुनेमा सबै मोरङ जिल्लाका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सम्बन्धित सामग्री

विभिन्न घटनामा ४ जनाको मृत्यु

सुनसरी, झापा र उदयपुरमा भएका विभिन्न दुर्घटनामा चार जनाको मृत्यु भएको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार सवारी दुर्घटनामा २ जना, खोलाले बगाएर १ जना र करेन्ट लागेर एक जनाको मृत्यु भएको हो । सुनसरीको ईटहरी उपमहानगरपालिका–१७ पककी चोकस्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रामधुनी नगरपालिका ५ का ७५ वर्षीय मंगलु चौधरी रहेका छन् । हिजो बेलुका साढे ४ बजे पश्चिमबाट आउँदै गरेको को १ ख ७७९५ नम्बरको बसले बाटो क्रस गर्दै गर

उदयपुरको कटारीमा ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौं :  उदयपुरको कटारीमा ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। कटारी नगरपालिका–१४ भदौरेमा चार जनाको  गएराति ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका डिएसपी सुमनकुमार तिमल्सिनाले जानकारी दिए। तिमल्सिनाका अनुसार मकवानपुरको हेटौंडाबाट सोलुमा निर्माणाधीन हाइड्रोपावरको सिमेन्ट बाेकेर सोलुखुम्बु जाँदै गरेको ना ८ ख ८२९७ नम्बरको ट्रक सिद्धिचरण लोकमार्गअन्तर्गत कच्ची सडकखण्डमा दुर्घटना भएको हो।दुर्घटनामा ट्रकका चालक बाराको सिमर

प्रदेश १ मा गत २४ घण्टामा ४९ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

मोरङ – प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयले प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको १ सय ९५ जनाको पीसीआर परीक्षणमा ३३ र ९० जनाको एन्टिजेन परीक्षण गर्दा १६ जनामा संक्रमण देखिएको जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा मोरङमा ११, झापा र सुनसरीमा समान १०, उदयपुर […]

छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

विराटनगर : प्रदेश १ का  तिन छुट्टाछुट्टै स्थानमा शनिबार भएको सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ। तेह्रथुमको लालीगुराँस नगरपालिका–४ को ग्रामिण सडक खण्डमा को २ त ८४२६ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ३० मिटर तल खसेर दुर्घटना हुँदा लालिगुराँस नगरपालिका(५ का २२ वर्षीय पञ्च बहादुर मङग्रातीको घटनास्थलमा नै मृत्यु भएको साथै सोही ट्याक्टरमा सवार रहेका लालिगुराँस नगरपालिका(५ का १६ वर्षीय हिम बहादुर सार्की घाईते भई उपचारको लागी धरान लैजाने क्रममा बाटोमा नै मृ

प्रदेश १ मा थप १६८ जनामा कोरोना पुष्टि, चार जनाको मृत्यु

मोरङ – प्रदेश १ मा गत २४ घण्टामा एक सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयले शनिबार ४ जनाको मृत्यु भएको जनाएको छ। मृत्यु हुनेमा झापामा ३ महिला र इलाममा १ महिला छन्। मन्त्रालयका अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको ३ सय ८७ जनाको पीसीआर परीक्षणमा ९२ र ४ सय २१ […]

प्रदेश १ मा गत २४ घण्टामा ३२० जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

मोरङ – प्रदेश १ मा गत २४ घण्टामा ३ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा गरिएको १ हजार ५९ जनाको पीसीआर परीक्षणमा २ सय २९ र ४ सय ५१ जनाको एन्टिजेन परीक्षणमा ९१ जनाको रिपोर्ट पोजेटिभ आएको हो। मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा मोरङमा ९३, झापामा ७९, […]

प्रदेश १ का बिभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु, ५ जना घाइते

विराटनगर । बिहीबार प्रदेश १ का बिभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । बिहीबार दिउँसो पौने ११ बजे मोरङ बुढीगंगा गाउँपालिका ३ कोशीराजमार्गमा बा ११ च १५७१ नम्बरको कार आफै अनियन्त्रित भई रोडको साईडमा रहेको बिजुलीको पोलमा ठोकिदा कार चालक मोरङ बेलबारी १ का ३८ बर्षीय बाबुराम कार्की, कारमा सवार ४३ बर्षीया गिता लिम्बु, ३० बर्षीया चन्द्रकला राई र ५५ बर्षीया कानी धिमाल घाईते भएका छन् ।

छुट्टाछ्ट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौं। पाँचथर, कास्की र चितवन भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। पाँचथरको हिलिहाङ गाउँपालिकाको टारीस्थित सडकमा प्रदेश–१–०१–००१च७६९१ नम्बरको गाडी आज दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। कास्कीको पोखरा महानगरपालिका मेथलाङमा ग.१क३१८७ नम्बरको मिक्सचर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। चितवनको कालिका नगरपालिकामा ना.३६प२१९९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रदेश १ मा आज ५७८ जना कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु

विराटनगर : प्रदेश १ मा आज ५७८ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा २११, झापामा १६८, सुनसरीमा ११९, सोलुखुम्वुमा २४, इलाममा २२, धनकुटामा ९, उदयपुरमा ३, संखुवासभा र ताप्लेजुङमा १/१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ८७ महिला र…

प्रदेश १ मा पनि कोराना संक्रमणको गति तिव्र, एकैदिन ४ जनाको मृत्यु

विराटनगर । प्रदेश १ मा पनि कोराना संक्रमणको गति तिव्र भएको छ ।  संक्रमित भरिभराउ हुन थालेपछि अस्पतालले  बिरामी फर्काउन थालेका छन् । शनिबार साँझसम्म बिरामीले अस्पताल भरिएका छन् । अस्पतालमा बेड अभाव हुँदा साँझबाट संक्रमितलाई फर्काउन थालिएको छ । विराटनगरको नोबेल अस्पतालको कोभिड युनिटमा सबै बेड भरिएकाले साँझबाट अस्पतालले बिरामी लिन छाडेको छ ।  कुल १ सय बेडको कोभिड युनिटमा ९९ जना संक्रमित भर्ना भएका छन् । ‘कोभिड युनिट  एकसय क्षमताको छ, त्यसमा एउटा बेड बिग्रिएको छ, बेड अभावमा