देशभर कोभिडका गम्भीर बिरामी ९२७

काठमाडौँ - देशभर कोभिड संक्रमणका कारण गम्भीर अवस्थामा उपचार गराउनेको संख्या ९२७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आईसीयूमा ७४१ र भेन्टीलेटरमा १८६ जना उपचाररत छन् । प्रदेश १ मा आईसीयूमा १४६ र भेन्टीलेटरमा ५४ जना र मृतकको संख्या एक हजार ४३४ पुगेको छ। प्रदेश २ मा आईसीयूमा ४ जना उपचाररत र ७४८ जनाक…

सम्बन्धित सामग्री

सप्तरीको कञ्चनपुर नगर अस्पतालमा १३ डेंगुका बिरामी भर्ना

राजविराज । देशभर डेंगु रोगका बिरामी बढ्दै गएका बेला सप्तरीको कंचनपुर नगर अस्पतालमा एक महिना यता डेंगुका १३ जना बिरामी उपचारका लागि भर्ना भएका छन् । कंचनपुर नगर अस्पतालका सहइन्चार्ज डम्बर गुप्ताका अनुसार उपचारका लागि एक महिना यता आएका बिरामी मध्ये परिक्षणका क्रममा १३ जनामा डेंगु रोगको संक्रमण पुष्टि भएको हो । उनका अनुसार यसरी […] The post सप्तरीको कञ्चनपुर नगर अस्पतालमा १३ डेंगुका बिरामी भर्ना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चिसोसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थाले

काठमाण्डाै - देशभर चिसो बढ्न थालेसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थालेका छन् । केही दिनदेखि तराईमा हुस्सु र कुहिरोले ढाक्न थालेको छ । हुस्सुसँगै चिसो पनि बढेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा पनि पुस लागेपछि चिसो बढेको छ । विशेषगरी नवलपरासी, कपिलवस्तु, दाङ, बाँके, बर्दियालगायत तराईका जिल्लामा केही दिनदेखि चिसोका बिरामी बढ्न थालेका छन् । रुघाखोकी, श्वासप्रश्वासका बिरामी पनि बढ्न थालेको डाक्टरले बताएका छन् । चिसोका कारण बिरामी भएर उपचारका लागि अस्पताल पुग्नेहरु बढेका छन् । रुपन्देहीको भीम अस्पताल भै...

पछिल्लो चौबिस घण्टामा थपिए १७ सय ८७ जना डेंगुका बिरामी, दुई जनाको मृत्यु

काठमाडौं – पछिल्लो चौबिस घण्टामा देशभर १ हजार ७८७ जना डेंगुका नयाँ बिरामी थपिएका छन् । सोही अवधिमा डेंगुका कारण दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २०७९ साउन १ गतेयता नेपालमा ३८ हजार ९१८ जनामा डेंगु रोग देखिएको छ । हालसम्म डेंगुका कारण ४७ जनाको मृत्यु भइसकेको छ । […]

घटे डेंगुका बिरामी

जाडो याम सुरु भएसँगै अस्पतालमा डेंगुका बिरामी कम हुँदै गएका छन्। काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा दशैँ सुरु हुनुअघिको तुलनामा दसैँ अवधिमा डेंगुका बिरामी कम हुँदै गएका हुन्। दसैँ अघिसम्म देशभर नै डेंगु...

२४ घन्टामा थपिए ५४० डेंगीका नयाँ बिरामी, दुई जनाको मृत्यु

काठमाडौँ- पछिल्लो चौबिस घण्टामा देशभर ५४० जना डेंगीका नयाँ बिरामी थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै गत साउन १ गतेदेखि यता नेपालमा डेंगी बिरामीको संख्या २८ हजार १०९ पुगेको छ। बितेको चौबिस घण्टामा डेंगीका कारण थप दुई जनाको मृत्यु भएको छ। योसँगै यसवर्ष डेंगीका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ। नेपालमा पहिलो […]

२४ घण्टामा देशभर ५४० जना डेंगुका नयाँ बिरामी थपिए

पछिल्लो चौबिस घण्टामा देशभर ५४० जना डेंगुका नयाँ बिरामी थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै गत साउन १ गतेदेखि यता नेपालमा डेंगु बिरामीको संख्या २८ हजार १०९ पुगेको छ ।  बितेको चौबिस घण्टामा डेंगुका कारण थप दुई जनाको मृत्यु भएको छ । योसँगै यसवर्ष डेंगुका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ । नेपालमा पहिलो पटक २०६१ सालमा डेंगुको बिरामी भेटिएका थिए । त्यसपछि प्रत्येक वर्ष डेंगुका बिरामी भेटिँदै आएका छन् । यसवर्ष देशका ७७ मध्ये ७६ जिल्लामा डेंगुका बिरामी भे

देशभर १२ हजार २१७ जनामा डेंगु संक्रमण

नेपालमा डेंगुका बिरामी नेपालमा १२ हजार २१७ पुगेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्ममा देशभर १२ हजार २१७ जनामा डेंगु संक्रमण पुष्टि भएको हो।

कोरोनाका २६ बिरामी थपिए

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३७ बिरामी निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ९ लाख ६६ हजार १ सय ११ पुगेको छ ।

उपप्रमुखको गाडीले कोरोना नभएका बिरामी बोक्ने

काठमाडौँ, २४ वैशाख: नगर उपप्रमुख ज्ञानमाया डङ्गोलको गाडीले कोरोना नभएका बिरामी बोक्ने भएको छ । देशभर कोरोना सङ्क्रमित बिरामी बढेसँगै सरकारले निषेधाज्ञा जारी गरेपछि अस्पताल जान गाह्रो भएका बिरामी बोक्नका लागि उक्त गाडी प्रयोग गरिनेछ । नगर उपप्रमुख डङ्गोलले डाइलोसिस, डेलिभरीलगायतका अत्यावश्यक बिरामीलाई घरबाट अस्पताल लैजान तथा अस्पतालबाट घर ल्याउनका लागि आफ्नो गाडीको प्रयोग गरिने […]