गाजामा चिकित्सा सहायता आवश्यक : डब्ल्यूएचओ

एजेन्सी। प्यालेस्टाइनमा पीडा कायम रहेकाले त्यहाँ चिकित्सा सहायता आवश्यक रहेको विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले बताएको छ। इजरायल र गाजाका हमास उग्रवादी संगठनबीच ११ दिन संघर्ष भएको थियो। संघर्षमा कम्तीमा २४३ जना प्यालेस्टिनी मारिएका छन्। संघर्षमा ८,५३८ जना प्यालेस्टिनी गम्भीर घाइते भएका र ३० वटा स्वास्थ्य संस्था नष्ट भएको डब्ल्यूएचओले बताएको छ। यसकारण पनि त्यहाँ तत्काल चिकित्सा सहायता आवश्यक रहेको डब्ल्यूएचओ बताउँछ।

सम्बन्धित सामग्री

ओमिक्रोन भेरियन्ट विश्वभर फैलिने सम्भावना उच्च छ : डब्ल्यूएचओ

१३ मंसिर, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नयाँ कोरोना भेरियन्ट विश्वभर फैलिने संभावना रहेको भन्दै सबै सदस्य राष्ट्रलाई आवश्यक तयारीका लागि अपिल गरेको छ । डब्ल्यूएचओले ओमिक्रोन भेरियन्ट विश्वभर फैलिन सम्भावना रहेको र यसका लागि तयारी अवस्थामा रहन आफ्ना १९४ सदस्य राष्ट्रहरूलाई आव्हान गरेको हो । जोखिममा रहेका समूहलाई खोप लगाउने कार्य बढाउनु […]

स्वास्थ्य मापदण्डका साथ पर्यटन सञ्चालन गर्नुपर्छ : डब्ल्यूएचओ

काठमाडौं । कोभिड–१९ ले नराम्ररी प्रभावित मुलुकको पर्यटन क्षेत्रलाई कसरी चलायमान बनाउने भन्नेबारे नेपाल पर्यटन बोर्डले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रतिनिधिसँग छलफल गरेको छ । बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मी र डब्ल्यूएचओका नेपाल प्रतिनिधि डा. राजेश एस पाण्डवबीच पर्यटन बोर्डमा भएको भेटमा कोभिडबाट नेपालको पर्यटनमा परेको प्रभाव, खोप, पछिल्लो पर्यटनको अवस्था तथा डब्ल्यूएचओको सहयोगका विषयमा छलफल भएको बोर्डले जानकारी दिएको छ । भेटमा डा. पाण्डवले पर्यटकका लागि नेपाल खुला हुनु सुखद भएको बताउँदै स्वास्थ्य मापदण्ड पालना गर्दै पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्ने बताए । उनले नेपालको स्वास्थ्य सुरक्षाका लागि विश्व स्वास्थ्य संगठनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘हामी नेपाललाई गर्नुपर्ने सहयोगका लागि तयार छौं । कोभिडको जोखिम अभैm कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्डलाई पालना गरेर मात्र पर्यटकीय गतिविधि सञ्चालन गर्न आवश्यक छ,’ पाण्डेयको भनाइ उद्धृत गर्दै बोर्डले विज्ञप्तिमार्पmत बताएको छ । पर्यटकीय गतिविधि बढी हुने क्षेत्रमा आकस्मिक एन्टिजेन परीक्षण, स्वास्थ्य जनचेतनाका कार्यक्रमलाई पनि निरन्तरता दिन आग्रह गर्दै यी समग्र कामका लागि पनि डब्ल्यूएचओको सहयोग रहने उनले बताए । बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले नेपालका धेरै पर्यटकीय क्षेत्रमा पूर्ण खोप कार्यक्रम भइसकेको र बाँकी क्षेत्रमा क्रमशः खोप लगाउने कार्यक्रम जारी रहेकाले नेपालमा पर्यटक आउन कुनै समस्या नरहेको जानकारी दिए । उनले पछिल्लोपटक सरकारले ल्याएको नयाँ मापदण्ड पालना गरेर विदेशी पर्यटक नेपाल आउन सक्ने जानकारी दिँदै पर्यटक आगमनका लागि अन्य सहजीकरण गर्न सरकार र पर्यटन बोर्ड सदा तयार रहेको बताए । रासस

कोरोना भाइरस उत्पत्तिबारे छानबिनमा अझ सघाउन चीनलाई डब्ल्यूएचओको आग्रह

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसकाे उत्पत्तिबारे दोस्रो चरणको अनुसन्धानमा सहयोग गर्न चीनलाई आग्रह गरेको छ । डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले भाइरस उत्पत्तिबारेको अनुसन्धानका लागि थप पहुँच र पारदर्शिता आवश्यक भएको भन्दै सहयोग गर्न आग्रह गर्नुभएको बीबीसीले जनाएको छ । भाइरसको उत्पत्तिबारेमा डब्ल्यूएचओले वुहानमै पुगेर गरेकाे पहिलो चरणको अनुसन्धान गएको फेब्रुअरीमा सकिएको थियो । त्यस बेला भाइरस प्रयोगशालाबाट फैलिएको हुन सक्ने सम्भावना अत्यन्त कम रहेको भन्दै चमेरामा उत्प...

प्यालेस्टाइनका दुई लाख जनालाई स्वास्थ्य सहायता आवश्यक छ : डब्ल्यूएचओ

काठमाण्डाै - विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले प्यालेस्टाइनका दुई लाख जनालाई स्वास्थ्य सहायता आवश्यक रहेको जनाएको छ । इजरायल र प्यालेस्टाइनबीच गाजा क्षेत्रमा ११ दिनसम्म चलेको सङ्घर्षका कारण समस्यामा परेका त्यहाँका दुई लाख जनालाई स्वास्थ्य सामग्रीको आवश्यकता रहेको डब्ल्यूएचओले जनाएको हो  । युद्धका कारण धेरै विस्थापित भएकाले मानवीय सङ्कटको जोखिम बढेको पनि डब्ल्यूएचओले चेतावनी दिएको छ । डब्ल्यूएचओका अनुसार युद्धका कारण ७७ हजार जनाभन्दा धेरै मानिस विस्थापित भएका छन् भने ३० भन्दा धेरै स्वास्थ्य संस्थामा क्षति पुगेको छ । यस्तै, युद्धग्...

भारतमा फैलिएको कोरोनाको नयाँ भेरियन्टको अध्ययन गर्दै डब्ल्यूएचओ

एजेन्सी। भारतमा फैलिएको कोरोनाको नयाँ भाइरसलाई ट्र्याक गर्नका लागि आवश्यक परीक्षण त्यहाँ हुन सकिरहेको छैन। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले यो भाइरस ‘चिन्ताजनक’ भन्दै अनुसन्धान अघि बढाएको छ। ‘‘हामीलाई यो भाइरसको नयाँ भेरिएन्टबारे अधिक जानकारी चाहिएको छ,’’ डब्लुएचओकी विज्ञ मारिआ भान कर्खोभले भनिन्, ‘यसलाई थप सिक्वेन्सिङ गर्दै भारत एवम् अन्य मुलुकका विवरणसँग भिडाएर यो कति फैलिएको छ भन्ने थाहा पाउनुपर्छ ।’’

भारतमा फैलिएको कोरोनाको नयाँ भेरियन्टको अध्ययन गर्दै डब्ल्यूएचओ

एजेन्सी। भारतमा फैलिएको कोरोनाको नयाँ भाइरसलाई ट्र्याक गर्नका लागि आवश्यक परीक्षण त्यहाँ हुन सकिरहेको छैन। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले यो भाइरस ‘चिन्ताजनक’ भन्दै अनुसन्धान अघि बढाएको छ। ‘‘हामीलाई यो भाइरसको नयाँ भेरिएन्टबारे अधिक जानकारी चाहिएको छ,’’ डब्लुएचओकी विज्ञ मारिआ भान कर्खोभले भनिन्, ‘यसलाई थप सिक्वेन्सिङ गर्दै भारत एवम् अन्य मुलुकका विवरणसँग भिडाएर यो कति फैलिएको छ भन्ने थाहा पाउनुपर्छ ।’’

कोरोनाको नयाँ लहर : यस्ता खाना खाए हुनेछ फाइदा

काठमाडौं :  कोरोना भाइरसले फेरि एक समस्याका रुपमा देखा परेको छ। कोरोना को नयाँ रूप धेरै संक्रामक देखिएको छ। यस भाइरसबाट सुरक्षित रहन बारम्बार हात धुने, मास्क लगाउने र सामाजिक दूरी आवश्यक देखिएको छ।साथसाथै हाम्रो खानपानमा पनि धेरै ध्यान दिन आवश्यक छ। यस मौसममा पोषण र हाइड्रेसनले प्रतिरक्षा प्रणालीलाई मजबूत बनाउन मद्धत गर्दछ। गम्भीर रोग र संक्रमणको जोखिम कम गर्दछ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) कोरोनाबाट बच्न विभिन्न किसिमको आहार लिनुपर्ने बताएको छ।ताजा फलफूलको प्रयोगविभिन्न किसिमका ताजा

कोरोना भाइरसको उत्पत्तिको सम्बन्धमा थप अनुसन्धान आवश्यक : डब्ल्यूएचओ

१८ चैत, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको उत्पत्तिको विषयमा थप अनुसन्धान आवश्यक भएको बताएको छ । संगठनका प्रमुख टेड्रस अडानोम गेबेरियस भाइरस चिनियाँ ल्याबबाट लिक भएको एकदमै कम सम्भावना रहेको भन्दै थप अनुसन्धानमा जोड दिएको छ । अमेरिका र युरोपियन मुलुकहरुले चीनले संगठनलाई पर्याप्त सूचना उपलब्ध नगराएको आरोप लगाएका छन् । […]

युरोपमा राष्ट्रियस्तरमा लकडाउन गर्नु आवश्यक छैन : डब्ल्यूएचओ

१७ भदौ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले युरोपमा अब राष्ट्रिय स्तरमा लकडाउन गर्न आवश्यक नरहेको बताएको छ । केवल स्थानीय स्तरमा लकडाउन गर्दै युरोपमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणमा आउन सक्ने डब्ल्यूएचओले बताएको छ …