कोरोनाको नयाँ लहर : यस्ता खाना खाए हुनेछ फाइदा

काठमाडौं :  कोरोना भाइरसले फेरि एक समस्याका रुपमा देखा परेको छ। कोरोना को नयाँ रूप धेरै संक्रामक देखिएको छ। यस भाइरसबाट सुरक्षित रहन बारम्बार हात धुने, मास्क लगाउने र सामाजिक दूरी आवश्यक देखिएको छ।साथसाथै हाम्रो खानपानमा पनि धेरै ध्यान दिन आवश्यक छ। यस मौसममा पोषण र हाइड्रेसनले प्रतिरक्षा प्रणालीलाई मजबूत बनाउन मद्धत गर्दछ। गम्भीर रोग र संक्रमणको जोखिम कम गर्दछ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) कोरोनाबाट बच्न विभिन्न किसिमको आहार लिनुपर्ने बताएको छ।ताजा फलफूलको प्रयोगविभिन्न किसिमका ताजा