समृद्धि फाइनान्सका ग्राहकलाई प्राउड नेपाल आइटी सप्लायर्समा छुट

समृद्धि फाइनान्सका ग्राहकले प्राउड नेपाल आइटी सप्लायर्समा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । फाइनान्स र आइटी सप्लायर्सबीच छुट दिनेबारे सम्झौता भएको बताइएको छ । यो छुटको अवधि एक वर्षसम्म रहने कम्पनीले...

सम्बन्धित सामग्री

समृद्धि फाइनान्सका ग्राहकलाई डिलाइट टेलरिङमा १० प्रतिशत छुट

समृद्धि फाइनान्सका ग्राहकले डिलाइट टेलरिङमा छुट पाउने भएका छन् । फाइनान्स र टेलरिङ सेन्टरबीच छुट सुविधा

आइसिएफसी फाइनान्सका ग्राहकलाई आगन्तुक रिसोर्टमा छुट

आइसिएफसी फाइनान्स लिमिटेडका ग्राहकले धुलिखेलमा रहेको आगन्तुक रिसोर्टमा विशेष छुट पाउने भएका छन् । फाइनान्सका ग्राहकलाई छुट दिने सम्बन्धमा रेसोर्ट र फाइनान्सबीच व्यावसायिक सम्झौता भएको हो ।  सम्झौताअनुसार फाइनान्सको डेबिट कार्ड, मोबाइल बैंकिङ...

आइसिएफसि फाइनान्सका ग्राहकलाई नेपाल अस्पतालमा ३० प्रतिशत छुट

काठमाडाैं । आइसिएफसि फाइनान्सका ग्राहकले नुवाकोट जिल्ला विदुर नगरपालिका १ ढुगेंमा रहेको नेपाल अस्पतालमा छुट पाउने भएका छन् । कम्पनीले डेबिट कार्ड बाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन अस्पतालसँग छुट प्रदान गर्ने गरी व्यवसायीक सम्झौता गरेको हो । सम्झौता पश्चात आइ.सि.एफ.सि फाइनान्सका डेबिट कार्ड बाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकले  अस्पतालका विभिन्न सेवामा […]

आइसिएफसी फाइनान्सका ग्राहकलाई छुट

आइसिएफसी फाइनान्सका ग्राहकलाई नुवाकोटस्थित नेपाल अस्पतालमा छुट हुने सम्बन्धी व्यावसायिक सम्झौता भएको छ।...

समृद्धि फाइनान्स र ए टु जेड अनलाइन बजारबीच सम्झौता

समृद्धि फाइनान्स र ए टु जेड अनलाइन बजारबीच सम्झौता भएको छ । सम्झौतापछि समृद्धि फाइनान्सका ग्राहकलाई ए टु जेड अनलाइन बजारबाट लेक्ट्रो ब्रान्डको इ–साइकल खरीद गर्दा सबै मोडेलमा १५ हजार रुपैयाँसम्म छुट दिने भएको छ । सो सम्झौतापत्रमा फाइनान्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत गोकर्ण दुवाडी र ए टु जेड अनलाइन बजारका प्रमुख कार्यकारी अधिकृत […]

समृद्धि फाइनान्स र होटेल गढी भ्यूबीच सम्झौता

समृद्धि फाइनान्स कम्पनी र होटेल गढी भ्यू एण्ड रिसोर्ट मकवानपुरबीच सम्झौता भएको छ ।सम्झौतासँगै फाइनान्सका ग्राहकलाई होटेल गढी भ्यूले जिपलाइनमा ३० प्रतिशत र फुड र बेभरेजमा १० प्रतिशत छुट दिने भएको छ । यो सुविधाबाट फाइनान्सका ग्राहक लाभान्वित हुने बताइएको छ । सम्झौतापत्रमा फाइनान्स कम्पनीका हेटौडा शाखा प्रमुख राजन शर्मा र होटेलका अध्यक्ष दिलिप घिमिरेले […]

समृद्धि फाइनान्सका ग्राहकलाई होटेल गढी भिउ एण्ड रिसोर्टमा छुट

समृद्धि फाइनान्स कम्पनी लिमिटेड र होटेल गढी भिउ एण्ड रिसोर्ट प्रा.लि., मकवानपुर बीच फाइनान्सका ग्राहकहरूलाई रिसोर्टले सञ्चालन गरेको जिप लाइनमा ३०% र फुड र बेभरेजमा १०% छुट दिने भएको छ । यो सुविधाबाट फाइनान्सका सम्पूर्ण ग्राहकहरू लाभान्वित हुने विश्वास फाइनान्सका व्यवसाय प्रवर्द्धन विभागका अधिकृत सुरज कुमार सर्राफले जनाएका छन् । सो सम्झौता पत्रमा फाइनान्स कम्पनीका तर्फबाट हेटौडा शाखा प्रमुख राजन शर्मा र होटेल गढी भिउ एण्ड रिसोर्ट प्रा.लि. का तर्फबाट होटेलका अध्यक्ष दिलीप घिमिरेले हस्ताक्षर ग

नेपाल एसबिआई बैंक र प्रोग्रेसिभ फाइनान्सबीच सम्झौता

नेपाल एसबिआई बैंकले प्रोग्रेसिभ फाइनान्ससँग ग्राहकलाई छुट दिनेबारे सम्झौता गरेको छ ।फाइनान्सका ग्राहकलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउन सम्झौता गरेको हो । सम्झौताअन्तर्गत फाइनान्सका ग्राहकले बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, लोकल बैंक ग्यारेन्टी आदि सुविधा उपलब्ध गर्न सक्नेछन् ।सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय […]

प्रोग्रेसिभ फाइनान्सका ग्राहकलाई नारायणी सेन्ट्रल हस्पिटलमा छुट

प्रोग्रेशिभ फाइनान्स र नारायणी सेन्ट्रल हस्पिटल वीरगन्जसँग स्वास्थ्य उपचारमा छुट सम्बन्धी सम्झौता गरेको छ । सम्झौता अनुसार प्रोग्रेशिभ फाइनान्सका डेबिट कार्ड तथा मोबाइल बैकिङ प्रयोगकर्ताले विभिन्न उपचारमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । सम्झौतापत्रमा फाइनान्सको सिमारा शाखाका शाखा प्रबन्धक सबीर अली र नारायणी सेन्ट्रल हस्पिटलका अध्यक्षसुमन क्यालले हस्ताक्षर गरे ।फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल […]

आइसीएफसी फाइनान्सका ग्राहकलाई मोबाइल बैकिङमा छुट

आइसीएफसी फाइनान्सका ग्राहकले सिद्धार्थ ग्रुपअफ हस्पिटालिटीका सेवा प्रयोग गर्दा छुट पाउने भएका छन् ।ग्राहकले आइसीएफसी फाइनान्सको डेबिट कार्ड र मोबाइल बैंकिङमार्फत सिद्धार्थ ग्रुपअफ हस्पिटालिटीका सेवा प्रयोग गर्दा लाग्ने शुल्क भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । फाइनान्सका कार्ड प्रयोगकर्ताले सिद्धार्थ ग्रुपअफ हस्पिटालिटीका होटल तथा रेष्टुराँका सेवाहरु उपयोग गर्दा सो छुट पाउने सम्झौता भएको […]