आइसीएफसी फाइनान्सका ग्राहकलाई मोबाइल बैकिङमा छुट

आइसीएफसी फाइनान्सका ग्राहकले सिद्धार्थ ग्रुपअफ हस्पिटालिटीका सेवा प्रयोग गर्दा छुट पाउने भएका छन् ।ग्राहकले आइसीएफसी फाइनान्सको डेबिट कार्ड र मोबाइल बैंकिङमार्फत सिद्धार्थ ग्रुपअफ हस्पिटालिटीका सेवा प्रयोग गर्दा लाग्ने शुल्क भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । फाइनान्सका कार्ड प्रयोगकर्ताले सिद्धार्थ ग्रुपअफ हस्पिटालिटीका होटल तथा रेष्टुराँका सेवाहरु उपयोग गर्दा सो छुट पाउने सम्झौता भएको […]