समृद्धि फाइनान्सका ग्राहकलाई डिलाइट टेलरिङमा १० प्रतिशत छुट

समृद्धि फाइनान्सका ग्राहकले डिलाइट टेलरिङमा छुट पाउने भएका छन् । फाइनान्स र टेलरिङ सेन्टरबीच छुट सुविधा

सम्बन्धित सामग्री

समृद्धि फाइनान्सका ग्राहकलाई विभिन्न संस्थामा छूट

काठमाडौं। समृद्धि फाइनान्स कम्पनी लिमिटेडले मंगलवार कपिलवस्तुको खगेन्द्रपुरमा रहेका गौतम बुद्ध पोलिक्लिनिक प्रालि र हाम्रो केक तथा दूध डेरीसँग छूटसम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौताअन्तर्गत संस्थाका ग्राहकले समृद्धि मोबाइल बंैकिङ, डेबिड कार्ड तथा क्यूआर प्रयोग गरी पोलिक्लिनिक र डेरीका वस्तु तथा सेवामा छूट पाउने बताइएको छ । यो सुविधाबाट संस्थाका ग्राहक लाभान्वित हुने विश्वास संस्थाको छ । सम्झौता अनुसार पोलिक्लिनिकले नियमित ओपीडी चार्जमा शत प्रतिशत, वेड चार्ज, एक्स–रे चार्ज तथा ल्याब चार्जमा २० प्रतिशत र औषधिमा १० प्रतिशत छूट दिइनेछ । त्यस्तै डेरीमा सबै किसिमका बेकरी प्रोडक्टमा ५ प्रतिशत छूट पाइने बताइएको छ ।

समृद्धि फाइनान्स र होटेल गढी भ्यूबीच सम्झौता

समृद्धि फाइनान्स कम्पनी र होटेल गढी भ्यू एण्ड रिसोर्ट मकवानपुरबीच सम्झौता भएको छ ।सम्झौतासँगै फाइनान्सका ग्राहकलाई होटेल गढी भ्यूले जिपलाइनमा ३० प्रतिशत र फुड र बेभरेजमा १० प्रतिशत छुट दिने भएको छ । यो सुविधाबाट फाइनान्सका ग्राहक लाभान्वित हुने बताइएको छ । सम्झौतापत्रमा फाइनान्स कम्पनीका हेटौडा शाखा प्रमुख राजन शर्मा र होटेलका अध्यक्ष दिलिप घिमिरेले […]

समृद्धि फाइनान्स र होटेल गढीबीच सम्झौता

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र होटेल गढी भिउ एन्ड रिसोर्ट मकवानपुरबीच सम्झौता भएको छ । यो सम्झौतापछि समृद्धि फाइनान्सका ग्राहकलाई होटेल गढी भिउ एन्ड रिसोटले जिपलाइनमा ३० प्रतिशत र फुड र बेभरेजमा १० प्रतिशत छुट दिने भएको छ । यो सुविधाबाट फाइनान्सका सम्पूर्ण ग्राहक लाभान्वित हुने विश्वास फाइनान्सका व्यवसाय प्रवद्र्धन विभागका अधिकृत सुरजकुमार […]