समृद्धि फाइनान्सका ग्राहकलाई होटेल गढी भिउ एण्ड रिसोर्टमा छुट

समृद्धि फाइनान्स कम्पनी लिमिटेड र होटेल गढी भिउ एण्ड रिसोर्ट प्रा.लि., मकवानपुर बीच फाइनान्सका ग्राहकहरूलाई रिसोर्टले सञ्चालन गरेको जिप लाइनमा ३०% र फुड र बेभरेजमा १०% छुट दिने भएको छ । यो सुविधाबाट फाइनान्सका सम्पूर्ण ग्राहकहरू लाभान्वित हुने विश्वास फाइनान्सका व्यवसाय प्रवर्द्धन विभागका अधिकृत सुरज कुमार सर्राफले जनाएका छन् । सो सम्झौता पत्रमा फाइनान्स कम्पनीका तर्फबाट हेटौडा शाखा प्रमुख राजन शर्मा र होटेल गढी भिउ एण्ड रिसोर्ट प्रा.लि. का तर्फबाट होटेलका अध्यक्ष दिलीप घिमिरेले हस्ताक्षर ग