आइसिएफसी फाइनान्सका ग्राहकलाई आगन्तुक रिसोर्टमा छुट

आइसिएफसी फाइनान्स लिमिटेडका ग्राहकले धुलिखेलमा रहेको आगन्तुक रिसोर्टमा विशेष छुट पाउने भएका छन् । फाइनान्सका ग्राहकलाई छुट दिने सम्बन्धमा रेसोर्ट र फाइनान्सबीच व्यावसायिक सम्झौता भएको हो ।  सम्झौताअनुसार फाइनान्सको डेबिट कार्ड, मोबाइल बैंकिङ...