स्याङ्जा : जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जारी निषेधाज्ञाको म्याद जेठ १५ सम्म थप गरेको छ।जिल्लामा नयाँ भेरियन्टको कोरोना संङ्क्रमणदर उच्च रहेको भन्दै निषेधाज्ञाको म्याद थपिएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए।‘हामीले थप कडाइ गर्नेगरी म्याद थप गरेका छौँ, अनावश्यक हिँड्ने र भिडभाड गर्नेलाइ कार्बाही समेत गर्छाैं, ’ नेपालले भने , ‘विवाह, ब्रतबन्ध जस्ता कार्यले सङ्क्रमण फैलिएको छ। त्यस्ता कार्य गर्नैपरे १५ जना भन्दा बढी सहभागी नहुने गरी स्वास्थ