एन्फाको निर्वाचन आगामी जेठ १५ गते

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन आगामी जेठ १५ गते हुने भएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा आज सम्पन्न १५ औँ कार्यसमिति बैठकले आगामी जेठ १५ गते साधारण सभा गर्ने निर्णय गरेको हो । निर्वाचनमा अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । बैठकले शुक्रबार वार्षिक रूपमा […]

सम्बन्धित सामग्री

आगामी आवको बजेटमा ऊर्जा क्षेत्रको अपेक्षा

संविधानअनुसार सरकारले आव २०७९/८० को बजेट यही जेठ १५ गते संसद्मा पेस गर्दैछ । कोभिड–१९ का कारण थलिएको अर्थतन्त्र सामान्य रूपमा आउन नपाउँदै बढ्दो व्यपारघाटाको कारणले देशको अर्थतन्त्र संकटउन्मुख भएर सरकारले भुक्तानी सन्तुलनमा परेको चाप कम गर्न आयात नियन्त्रणको उपाय अवलम्बन गरेको र आगामी मंसिरमा प्रदेश र संघको निर्वाचन अवस्थामा आउन लागेको बजेटका बारेमा सर्वत्र […]

जेठ १५ मा हुने भनिएको एन्फाको निर्वाचन सर्यो

काठमाडौं, २२ चैत । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन सरेको छ । आगामी जेठ १५ गतेका लागि तय भएको एन्फाको निर्वाचन सरेको हो । फिफा र एएफसीसँगको छलफलपछि निर्वाचन असार ६ गतेको लागि तोकिएको एन्फाले जनाएको छ ।

के निर्णय गर्‍यो एन्फाको साधारणसभाले?

काठमाडौँ– अखिल नेपाल फुटबल संघ एन्फाको साधारणसभाले निर्वाचन समिति गठन गरेको छ। मंगलबार सानेपास्थित हेरिटेज गार्डेनमा बसेको एन्फाको साधारणसभाले आगामी जेठ १५ गते हुने निर्वाचनका लागि श्रीराम दवाडीको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको हो। निर्वाचन समितिमा अधिवक्ता  रामचन्द्र गौतम सहसंयोजक,  दामोदर भट्टराई सदस्य, अधिवक्ता सरस्वती श्रेष्ठ र प्रिती कार्की वैकल्पिक रहेका छन्। यस्तै उम्मेदवारी शुल्क […]

सानेपामा एन्फाको विशेष साधारणसभा

साधारण सभामा निर्वाचनमा केन्द्रित एजेण्डाहरुमा छलफल हुनेछ । एन्फाको निर्वाचन आगामी वर्षको जेठ १५ गते हुनेछ । मुख्यत ४ एजेण्डामा साधारण सभा केन्द्रित हुनेछ ।

जेठ १५ को एन्फा चुनावका लागि समिति गठन

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी जेठ १५ गतेका लागि तय भएको नयाँ नेतृत्व निर्वाचनका लागि निर्वाचन समिति गठन गरेको छ ।

एन्फाको निर्वाचन कमिटी गठन

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आगामी जेठ १५ गतेका लागि तय भएको नयाँ नेतृत्व निर्वाचनका लागि निर्वाचन कमिटी गठन गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार बसेको एन्फाको १६औँ कार्यसमिति बैठकले निर्वाचन समितिको अधिवक्ता श्रीराम दबाडीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको हो ।त्यसैगरी सहसंयोजकमा अधिवक्ता रामचन्द्र गौतम, सदस्यमा दामोदर भट्टराई र वैकल्पिक सदस्यमा सरस्वती श्रेष्ठ र प्रिती कार्की हुनुहुन्छ । निर्वाचन समितिमा मनोनयन गर्न सङ्घको २०औँं विशेष साधरणसभा बैठकमा निर्णयार

एन्फाले साधारणसभाका लागि बनायो निर्वाचन समिति

२० माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी जेठ १५ गते हुने चुनावी साधारणसभाका लागि श्रीराम दवाडीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ । बिहीबार बसेको एन्फा कार्यसमितिको बैठकले निर्वाचन सिमितिको सह-संयोजकमा रामचन्द्र गौतम, सदस्यमा दामोदर भट्टराई र वैकल्पिक सदस्यमा सरस्वती श्रेष्ठ र प्रिती कार्की छन् । निर्वाचन समितिको नाम […]

एन्फा निर्वाचन जेठ १५ मा हुने

२४ पुस, काठमाडौं ।अखिल नेपाल फुटबल संघ एन्फाको चुनावी साधारण सभा अर्को वर्ष जेठमा हुने भएको छ । एन्फाको १५औं केन्द्रीय कार्यसमितिको बिहीबार र शुक्रबार बसेको बैठकले २०७९ जेठ १५ गते निर्वाचन साधारण सभा गर्ने निर्णय गरेको छ । यस्तै आगामी माघ २९ गते विशेष साधारण सभा गर्ने निर्णय भएको छ । त्यसका लागि आगामी […]

एन्फाको निर्वाचन जेठ १५ मा !

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन आगामी जेठ १५ गते हुने भएको छ । एन्फाको बिहीबारबाट बसेको १५औँ कार्यसमिति बैठकले जेठ १५ गते निर्वाचन साधारण सभा गर्ने निर्णय गरेको हो ।  आगामी निर्वाचनमा अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । अघिल्लो निर्वाचनमा...

आगामी आर्थिक वर्षको बजेट अध्यादेशमार्फत आउने

न्युज अफ नेपाल, काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट अध्यादेशमार्फत आउने भएको छ । सरकारले सांसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेकाले अध्यादेशबाट बजेट आउने भएको हो । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ। बजेट ल्याउन एक साता मात्रै रहेको स्थितिमा राजनीतिक खिचातानीका कारण पूर्वबजेट छलफल समेत हुन सकेको छैन । […]