काठमाडौं, २२ चैत । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन सरेको छ । आगामी जेठ १५ गतेका लागि तय भएको एन्फाको निर्वाचन सरेको हो । फिफा र एएफसीसँगको छलफलपछि निर्वाचन असार ६ गतेको लागि तोकिएको एन्फाले जनाएको छ ।
यही जेठ १५ देखि २६ गतेसम्म जनकपुरधाममा महेन्द्रनारायण निधि टि–२० क्रिकेट प्रतियोगिता–८० हुने भएको छ । मधेस प्रदेश क्रिकेट सङ्घ धनुषाले शनिबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी यही जेठ १५ देखि २६ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो । सङ्घका अध्यक्ष हिरा भगतले मधेस प्रदेश शिक्षा तथा समाज कल्याण मन्त्रालयको प्रमुख सहयोगमा १५ गतेदेखि …
काठमाडौं । राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ यस वर्ष जेठ १५ गतेदेखि ३० गतेसम्म हुने भएको छ । आइतबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा पत्रकार सम्मेलनको आयोजना गरी यस’boutमा जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा उपकुलपति तथा ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का कार्यकारी संयोजक लालकाजी लामा, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का सद्भावनादूत अनिल चित्रकार, परम्परागत चित्रकला […]
The post राष्ट्रिय ललितकला प्रदर्शनी जेठ १५ बाट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
२४ पुस, काठमाडौं ।अखिल नेपाल फुटबल संघ एन्फाको चुनावी साधारण सभा अर्को वर्ष जेठमा हुने भएको छ । एन्फाको १५औं केन्द्रीय कार्यसमितिको बिहीबार र शुक्रबार बसेको बैठकले २०७९ जेठ १५ गते निर्वाचन साधारण सभा गर्ने निर्णय गरेको छ । यस्तै आगामी माघ २९ गते विशेष साधारण सभा गर्ने निर्णय भएको छ । त्यसका लागि आगामी […]
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन आगामी जेठ १५ गते हुने भएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा आज सम्पन्न १५ औँ कार्यसमिति बैठकले आगामी जेठ १५ गते साधारण सभा गर्ने निर्णय गरेको हो । निर्वाचनमा अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । बैठकले शुक्रबार वार्षिक रूपमा […]
५ जेठ, गुल्मी । गुल्मीमा निषेधाज्ञाको समय जेठ १५ गतेसम्म थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट ब्यबस्थापन केन्द्रको बैठकले जेठ १५ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । जिल्लामा गत वैशाख १८ गते रातिदेखि जारी निषेधाज्ञाको समय जेठ ४ गते थियो । कोरोना संक्रमणको दोस्रो लहर नेपालमा तिब्र गतिमा फैलिरहेकाले […]
गोरखामा जेठ १५ गतेसम्म निषेधाज्ञा लम्बाइएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएकाले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको प्रयासका लागि बैशाख ३१ गतेराती १२ बजेदेखी जेठ १५ गतेसम्म निषेधाज्ञा थप गरिएको हो । गोरखा जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिसअनुसार प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले दुई साता निषेधाज्ञा थप गरेका हुन् ।निषेधाज्ञाको […]