गोरखामा जेठ १५ गतेसम्म निषेधाज्ञा

गोरखामा जेठ १५ गतेसम्म निषेधाज्ञा लम्बाइएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएकाले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको प्रयासका लागि बैशाख ३१ गतेराती १२ बजेदेखी जेठ १५ गतेसम्म निषेधाज्ञा थप गरिएको हो । गोरखा जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिसअनुसार प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले दुई साता निषेधाज्ञा थप गरेका हुन् ।निषेधाज्ञाको […]

सम्बन्धित सामग्री

गुल्मीमा चौथोपटक निषेधाज्ञा थप

गुल्मीमा चौथो पटक निषेधाज्ञा थपिएको छ । शुक्रबार बसेको कोभिड ब्यवस्थापन समितिको सिफारिसमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जेठ १५ गते रातीदेखि लागू हुनेगरी चौथो पटक पुनः एक हप्ता निषेधाज्ञा जारी गरेकी हुन् ।जेठ २४ गते राती १२  बजेसम्मका लागि चौथो पटक निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भण्डारीले जानकारी दिए । भण्डारीले निषेधाज्ञाको पूर्ण पालना गर्न सबैसँग अपिल गरेका छन् । सरकारले निषेधाज्ञा उलंघन गर्नेहरूमाथि ५ महिनादेखि एक वर्ष  कैद सजाय र  १

पाल्पामा जेठ २४ गतेसम्म निषेधाज्ञा थप

तानसेन । पाल्पामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयावधि थप गरेको छ । कोरोना सङक्रमणको जोखिम कायमै रहेको जनाउँदै यही जेठ २४ गते राति १२ बजेसम्मकाका लागि निषेधाज्ञा लम्ब्याइएको हो । कोभिड–१९ सङ्क्रमण रोकथाम नियन्त्रण र व्यवस्थापन समितिको निर्णय अनुसार प्रशासनले यसअघि जेठ १५ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो । प्रमुख जिल्ला अधिकारी […]

कञ्चनपुरमा निषेधाज्ञा एक साता लम्ब्याइयो

६ जेठ, धनगढी । कञ्चनपुरमा स्थानीय प्रशासनले निषेधाज्ञा थप एक साता लम्ब्याएको छ । दोस्रो लहरको कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधी थप्नुपर्ने जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसको आधारमा जेठ १५ गतेसम्म निरन्तरता दिन आदेश जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले आउँदो जेठ १५ गते राति १२ बजेसम्म लागु हुने […]

गुल्मीमा जेठ १५ गतेसम्म निषेधाज्ञा थप

५ जेठ, गुल्मी । गुल्मीमा निषेधाज्ञाको समय जेठ १५ गतेसम्म थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट ब्यबस्थापन केन्द्रको बैठकले जेठ १५ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । जिल्लामा गत वैशाख १८ गते रातिदेखि जारी निषेधाज्ञाको समय जेठ ४ गते थियो । कोरोना संक्रमणको दोस्रो लहर नेपालमा तिब्र गतिमा फैलिरहेकाले […]

सुर्खेतमा १५ दिन थपियो निषेधाज्ञा

सुर्खेत। कोरोना सङ्क्रमणको दोस्रो लहर समुदायस्तरमा फैलिएपछि जिल्ला प्रशासन कार्यालयले सुर्खेतमा निषेधाज्ञा१५ दिन थप गरिएको छ। जिल्ला कोभिड१९ संकट व्यवस्थापन केन्द्र समेतको सिफारिसका आधारमा शुक्रबार प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जेठ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन्। सुर्खेतमा कोरोनाको दोस्रो लहर तीव्र गतिले फैलिएपछि रोकथामका लागि वैशाख १४ गते मध्यरातिदेखि पहिलोपटक प्रशासनले निषेधाज्ञा जारी गरेको थियो।रासस

सुनसरीमा निषेधाज्ञा पूर्ण रुपमा कडाईं, आवश्यक परे सेना परिचालन गरिने

कोरोना संक्रमितको मृत्यदर बढ्दै गएकोले सुनसरीमा शनिबार (आज) देखि निषेधाज्ञा पूर्ण रुपमा कडाईं गरिएको छ। शुक्रबार रातिदेखि थप जेठ १५ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरिएसँगै पूरै कडाईं गरिएको हो ।...

सुर्खेतमा १५ दिन थपियो निषेधाज्ञा

सुर्खेत। कोरोना सङ्क्रमणको दोस्रो लहर समुदायस्तरमा फैलिएपछि जिल्ला प्रशासन कार्यालयले सुर्खेतमा निषेधाज्ञा१५ दिन थप गरिएको छ। जिल्ला कोभिड१९ संकट व्यवस्थापन केन्द्र समेतको सिफारिसका आधारमा शुक्रबार प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जेठ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन्। सुर्खेतमा कोरोनाको दोस्रो लहर तीव्र गतिले फैलिएपछि रोकथामका लागि वैशाख १४ गते मध्यरातिदेखि पहिलोपटक प्रशासनले निषेधाज्ञा जारी गरेको थियो।रासस

सुर्खेतमा १५ दिन थपियो निषेधाज्ञा

कोरोना सङ्क्रमणको दोस्रो लहर समुदायस्तरमा फैलिएपछि जिल्ला प्रशासन कार्यालयद्धारा जारी निषेधाज्ञा १५ दिन थप गरिएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र समेतको सिफारिसका आधारमा शुक्रबार प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जेठ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन् । सुर्खेतमा कोरोनाको दोस्रो लहर तीव्र गतिले फैलिएपछि रोकथामका लागि वैशाख १४ गते मध्यरातिदेखि पहिलोपटक प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।सङ्क्रमण र मृत्युदर उच्च रहेपछि निषेधाज्ञा जारी गर्नुको विकल्

सुर्खेतमा निषेधाज्ञा १५ दिन थपियाे

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र समेतको सिफारिसका आधारमा शुक्रबार प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जेठ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन्।

स्याङ्जामा जेठ १५ सम्म निषेधाज्ञा, हलेदे गाउँ शिल

स्याङ्जा : जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जारी निषेधाज्ञाको म्याद जेठ १५ सम्म थप गरेको छ।जिल्लामा नयाँ भेरियन्टको कोरोना संङ्क्रमणदर उच्च रहेको भन्दै निषेधाज्ञाको म्याद थपिएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए।‘हामीले थप कडाइ गर्नेगरी म्याद थप गरेका छौँ, अनावश्यक हिँड्ने र भिडभाड गर्नेलाइ कार्बाही समेत गर्छाैं, ’ नेपालले भने , ‘विवाह, ब्रतबन्ध जस्ता कार्यले सङ्क्रमण फैलिएको छ। त्यस्ता कार्य गर्नैपरे १५ जना भन्दा बढी सहभागी नहुने गरी स्वास्थ