प्रधानमन्त्री ओलीले गरे एकैपटक १६५ सडकको शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक १६५ सडकको शिलान्यास गरेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विशेष कार्यक्रममा ओलीले १६५ वटै संघीय निर्वाचन क्षेत्रमा एक–एक वटा सडकको शिलान्यास गरेका हुन् ।

सम्बन्धित सामग्री

मुख्यमन्त्री कार्कीले गरे लेटाङ-बुधवारे सडकको शिलान्यास

सुन्दरहरैँचा : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले २९ दशमलव ६० किलोमिटर लामो मोरङ लेटाङ–६ नं बुधबारे सडकको शिलान्यास गरेका छन्।पूर्वाधार विकास कार्यालयले लेटाङमा आयोजना गरेको सडक शिलान्यास समारोहमा मुख्यमन्त्री कार्कीले रणनीतिक योजनाको सडकको शिलान्यास गरेका हुन्। पाँचथरको मिक्लाजुङ गाउँपालिका र धनकुटाको चौबीसे गाउँपालिका साथै इलाम तथा ताप्लेजुङका स्थानीयलाई समेत प्रदेशको राजधानी विराटनगर आउन छिटो पर्ने सडक रणनीतिक योजनाको सडक भएको मुख्यमन्त्री कार्कीले शिलान्यास समारोहमा बताए।उन

बेनी-गलेश्वर सडकको शिलान्यास

कालिगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला सडक योजना) अन्तर्गत बेनी–गलेश्वर सडक कालोपत्रे गर्नका लागि शुक्रबार शिलान्यास गरिएको छ । जय धन्नजय/मंगलादेवी सुवास जेभी, मंगलादेवी सुवास कन्स्ट्रक्सन प्रालिले कालोपत्रे गर्ने जिम्मा लिएको बेनी गलेश्वर सडकको शिलान्यास बेनी नगरपालिकाका मेयर सुरत केसीले गरेका हुन् । उक्त सडकको शिलान्यास गर्दै मेयर केसीले निर्माण व्यवसायीलाई तोकिएको समयममा सडक स्तरोन्नति गर्न निर्देशन गर्दै […]

दुराडाँडा - बाख्रेजगत जोड्ने कालोपत्रे सडकको शिलान्यास

संघीय शहरी विकास मन्त्री  मेटमणी चौधरीले सोमबार लमजुङको दुराडाँडामा सत्रसय–अर्चल्यानी–दुराडाँडा – तुर्लुङकोट– पुरानकोट– बाख्रेजगत सडक स्तरोन्नती (कालोपत्रे) कार्यको शिलान्यास गरेका छन् । शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग,...

पूर्व प्रधानमन्त्री खनालद्वारा नयाँ सडकको शिलान्यास

इलाम, १ असोज । इलामको सूर्योदय नगरपालिकाको भालुखोप लक्ष्मीपुर हुँदै झापा खुदुनाबारी जोड्ने सडकको पूर्व प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गरेका छन् । संघीय सरकार अन्र्तगतको भौतिक पूर्वाधार मन्त्रालयको ४० करोड लगानीमा बन्ने ९ दशमलब २ किलोमिटर पक्की सडकको शुक्रबार वडा नम्बर १३ मा एक कार्यक्रमकाबीच खनालले शिलान्यास गरेका हुन् । निर्वाचन क्षेत्र रणनीतिक सडकको एपेक्स […]

निर्वाचन क्षेत्र रणनीतिक सडकको शिलान्यास

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निर्वाचन क्षेत्र रणनीतिक सडकको शिलान्यास गर्नुभएको छ।

विराटनगर विमानस्थल सडकको शिलान्यास

मोरङ – विराटनगर महानगरपालिका सौन्दर्यकरणका क्रममा विमानस्थल सडकको शिलान्यास गरिएको छ। विराटनगर–४ स्थित विमानस्थल जाने ४ सय १५ मिटर लम्बाईको सडक सौन्दर्यकरण गरिने मेयर भीम पराजुलीले जानकारी दिए। महानगरलाई स्वच्छ स्वस्थ्य र सुन्दर बनाउने परिकल्पनासाथ विमानस्थल रोड, बजारतर्फ हिमालय रोडलाई प्राथमिकतामा राखेर काम सुरु गरिएको बताए। विमानस्थलतर्फको रोडको काम ०७९ को जेठसम्म सक्ने गरी काम […]

जुम्ला प्याकुरेबाडा-मुडुरी हुदै डोल्पा जोड्ने सडक शिलान्यास

गुठिचौर गाउँपालिका अध्यक्ष हरीबहादुर भण्डारी सडकको शिलान्यास गरेका हुन्। जुम्ला खलंगाबाट दानसाँघु,गज्र्याङकोट हुँदै डोल्पा जाने सडक अहिले चलिरहेको छ। त्यो सडकमा अहिले साना सवारी चलिरहेका छन्।...

कृषि मन्त्री यादवद्धारा भेल्ही–त्रिभुवनगर सडकको शिलान्यास

न्युज अफ नेपाल, सर्लाही । कृषि तथा पशुपन्क्षी विकास मन्त्री महेन्द्र राय यादवले सर्लाही जिल्लाको ब्रह्मपुरी गाउँपालिकामा निर्माण हुन लागेको कालोपत्रे सडकको शिलान्यास गर्नुभएको छ ।   उहाँले गाउँपालिकाको भेल्हीदेखि त्रिुभवननगरसम्म जोडने सडकको शिलान्यास गर्नुभएको हो । सडकको शिलान्यास गर्दै मन्त्री यादवले सडक निर्माण भएपछि कृषिजन्य वस्तु बजारसम्म पु-याउन सहज हुने बताउनुभयो । उहाँले भन्नुभयो,‘सडक […]

बालुवाटारबाट प्रधानमन्त्री ओलीले १ सय ६५ वटा सडक शिलान्यास गर्दै

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार विभिन्न १६५ वटा सडक शिलान्यास गर्ने भएका छन् । ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममार्फत एकैसाथ १ सय ६५ वटा सडकको शिलान्यास गर्न लागेका हुन् । संघीय निर्वाचन क्षेत्रमा एक एक वटाका पर्ने गरी १६५ वटा सडक शिलान्यास गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।निश्चित मापदण्डका आधारमा सबै प्रत्यक्ष निर्वाचित सांसदले सिफारिस गरेका सडकहरू छनोट गरिएको थियो ।

पण्डितको मन्त्रोच्चारणसहित ओलीले गरे चितवनमा सडक शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुरमा निर्माणाधीन गोन्द्राङ–पुल्चोक ६ लेन सडकको शिलान्यास गरेका छन् । शनिबार दिउँसो ओलीले पण्डितको मन्त्रोच्चारणसँगै सडकको शिलान्यास गरेका हुन् । सो समारोहमा गृहमन्त्री रामबहादुर थापा बादलको पनि सहभागिता रहेको थियो । ओलीले आजै अन्तर्राष्ट्रिय स्तरको सिटीहल शिलान्यास पनि गर्ने कार्यक्रम रहेको छ । निर्माणको चरणमा रहेको सिटी हल ओलीले फेरि  जस लिने गरी शिलान्यास गर्न लागेको भन्दै भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालसहित नेकपा चितवन जिल्ला