कृषि मन्त्री यादवद्धारा भेल्ही–त्रिभुवनगर सडकको शिलान्यास

न्युज अफ नेपाल, सर्लाही । कृषि तथा पशुपन्क्षी विकास मन्त्री महेन्द्र राय यादवले सर्लाही जिल्लाको ब्रह्मपुरी गाउँपालिकामा निर्माण हुन लागेको कालोपत्रे सडकको शिलान्यास गर्नुभएको छ ।   उहाँले गाउँपालिकाको भेल्हीदेखि त्रिुभवननगरसम्म जोडने सडकको शिलान्यास गर्नुभएको हो । सडकको शिलान्यास गर्दै मन्त्री यादवले सडक निर्माण भएपछि कृषिजन्य वस्तु बजारसम्म पु-याउन सहज हुने बताउनुभयो । उहाँले भन्नुभयो,‘सडक […]