बेनी-गलेश्वर सडकको शिलान्यास

कालिगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला सडक योजना) अन्तर्गत बेनी–गलेश्वर सडक कालोपत्रे गर्नका लागि शुक्रबार शिलान्यास गरिएको छ । जय धन्नजय/मंगलादेवी सुवास जेभी, मंगलादेवी सुवास कन्स्ट्रक्सन प्रालिले कालोपत्रे गर्ने जिम्मा लिएको बेनी गलेश्वर सडकको शिलान्यास बेनी नगरपालिकाका मेयर सुरत केसीले गरेका हुन् । उक्त सडकको शिलान्यास गर्दै मेयर केसीले निर्माण व्यवसायीलाई तोकिएको समयममा सडक स्तरोन्नति गर्न निर्देशन गर्दै […]