रौतहट- मधेश प्रदेश सरकारबाट कांग्रेस पार्टी बाहिरिए पनि नेता कार्यकर्ताले योजनाका लागि दाबी छोडेका छैनन् । मन्त्री परिवर्तन संगै योजनाको बाँडफाँटको विषयमा उत्पन्न विवादका कारण पूर्वाधार विकास कार्यालय रौतहट मारमा परेको छ ।
योजनाकै विषयमा दुई दलबीच भागबण्डाको सहमति नहुँदा प्रदेश सरकारबाट बाहिरिएका कांग्रेस नेत...